Khabar Dabali Logo
  October 27, Tue

दृष्टि विहिन गोपालप्रसाद बने राष्ट्रिय सभा उम्मेदवार

काठमाडाै । दुवै आँखाको दृष्टि गुमाएका रुकुमका गोपालप्रसाद शर्मा अहिले राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् । लामो समयदेखि गुमनाम जीवन बिताइरहेका गोपालप्रसाद मंगलबारदेखि एकाएक चर्चामा छन्।

अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ- जनयुद्दको चोट बोकेर बाँचिरहेका दृष्टिविहीन उनी नेपाली कांग्रेसबाट प्रदेश नम्बर ६ अपाङ्ग कोटामा  उम्मेदवार भएका हुन ।

राजनीतिक जीवन – शर्मा २०४९ सालको स्थानीय निर्वाचनमा खोलागाउँ गाविसको अध्यक्ष भएका थिए। २०५४ सालमा समेत अध्यक्षमा शर्मा पराजित भएका थिए। घटना हुँदा शर्मा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए। ११ औँ महाधिवेशनदेखि शर्मा लगातार पार्टी महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्।

पार्टीले देख्यो खुशी छु – अपाङ्ग कोटाबाट उम्मेदवार बनेका शर्माले पार्टी मूल्याङ्कन गरेकोमा आफू खुसी भएको बताए। ‘पार्टीमा लागिरह्यो भने एक दिन मूल्याङ्कन हुँदो रहेछ, म अहिले एकदम खुसी छु’, उनले भने।

जिउँदो शहिदका रुपमा रहेका शर्मालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएकोमा रुकुम कांग्रेस पनि खुसी भएको जिल्ला सभापति प्रेम वलीले बताए।

माघ १० गते, २०७४ - ०७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top