Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेद्वार (नामसहित)

\"\"काठमाडाैं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार टुंग्याएको छ । एमाले स्थायी कमिटीको बैठकले सबै प्रदेशका उम्मेद्वारको टुंगो लगाएको हाे । सोमबारको बैठकले प्रदेश नं. ५, ६ र ७ का उम्मेद्वारको टुंगो लगाएको थियो भने अाज बसेको बैठकले बाँकी प्रदेशका उम्मेद्वारको टुंगो लगाएको हो । कुन प्रदेशबाट को उम्मेद्वार ? प्रदेश नं १ १ नैनकला ओझा (महिला), मोरङ २. खेम नेपाली (दलित), मोरङ ३. हरिचरण सिवाकोटी (खुला), झापा ४. परशुमेघी गुरुङ (खुला), संखुवासभा ५. अगम बान्तवा (अल्पसंख्यक), इलाम प्रदेश नं २ १. सुमन प्याकुरेल (खुला), सप्तरी प्रदेश नं ३ १. पार्वती रावल (महिला), चितवन २. उदया शर्मा (महिला), काठमाडौं ३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक ४. वलराम बाँस्कोटा (खुला), काठमाडौं ५. बेदुराम भुसाल (खुला) ,काठमाडौं ६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर प्रदेश नं ४ १. रामबहादुर थापा (अपांगता), स्याङ्जा २. गणेश तिमिल्सिना (खुला), पर्वत ३. शान्ति अधिकारी (महिला), बाग्लुङ ४. दीपा गुरुङ (महिला), लमजुङ प्रदेश नं ५ १. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी २. खिमलाल भट्टराई (खुला), रुपन्देही ३. मीना बुढा (महिला), रोल्पा ४. कोमल वली (महिला), दाङ प्रदेश नं ६ १. कविता बोगटी (महिला), हुम्ला २. नन्दा शर्मा ( महिला), सुर्खेत ३. नरपति लोहार (दलित), कालिकोट ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम प्रदेश नं ७ १. कमला ओली (महिला), कैलाली २. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर ३. शेरबहादुर कुँवर (खुला), अछाम ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies