Khabar Dabali Logo
  October 25, Sun

कालिकोट महामारी तत्काल नियन्त्रण गर्न स्वास्थ्यमन्त्री बाेहराकाे निर्देशन

काठमाडाै । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रुप लिएपछि स्वास्थ्यमन्त्रालयको ध्यानकेन्द्रीत भएकाे छ । केहि दिन पहिले जाजरकाेटमा फैलिएकाे भाइरलज्वराेले १३ जनाकाे ज्यान लिएपछि स्वास्थ्य मन्त्रालय अात्तिएकाे थियाे ।

त्याे घटना सेलाउन नपाउदै कालिकाेटमा महामारी फैलिएपछि नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वस्थ्य कार्यालय कालिकोटलार्इ प्रभावित क्षेत्रमा गएर एक्सन लिन  निर्देशन दिएकाे छ ।

औषधि सहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा खटाइ सकिएको स्वास्थ्यमन्त्रालयले जनाएकाे छ ।  महामारिले चर्को रुप लिन नदिन स्वास्थ्यमन्त्रालय सचेत रहेको स्वास्थ्यमन्त्री दिपक बाेहराले बताए । उनले जिल्लामा उपलब्ध स्रोतसाधनले नभ्याए मन्त्रालयको टोली नै खटाउने जानकारी दिए ।

महामारी फैलिएको खाडाचक्र नगरपालिका ४ ताडी घटाली गाँउसहितका टोलबाट ६ जना बिरामीको स्याम्पल काठमाडौ ल्याइएको छ । खाडाचक्र २ र ४ नम्बर वडामा परीक्षण गर्दा ८ सय १४ जना बिरामी फेला परेकाे मन्त्रीका स्वकीय सचिव निराजन बमले खबरडबलीलार्इ बताए ।

 

माघ ९ गते, २०७४ - १८:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top