Khabar Dabali Logo
  October 22, Thu

विद्यालय अवधिमा शिक्षक शिक्षिकालाई मोबाइल फोन निषेध

कालिकोट ।  विकट भनेर चिनिने कालिकाेट जिल्लाको पचालझरना गाउँपालिकाकाे शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षामा विकृती अाएकाे भन्दै विभागले गुणस्तर वृद्धि गर्न नयाँ शैक्षिक नीति बनाएको बताएकाे छ ।

सार्वजनिक शैक्षिक नीतिमा अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने जनाएकाे छ । सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, छात्र–छात्रा शौचालयको व्यवस्था गर्ने, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र अनिवार्यरूपमा शुक्रबारीय कार्यक्रम गर्ने शिक्षा नीति सार्वजनिक गरेको हाे ।

गाँउपालिकाले कम्प्युटर र अंग्रेजी भाषा अनिवार्य गर्ने बताएकाे छ । विद्यालयमा प्राधानाध्यापबाहेक अन्य शिक्षक शिक्षिकालाई विद्यालय अवधिमा मोबाइल फोन निषेध गर्ने नीति पनि सार्वजनिक गरेको छ। पढाउने समयमा माेवाइल खेलाउने कार्य अब कालिकाेटमा पूर्ण बन्द हुने भएकाे छ ।

विद्यालयमा ट्युसन बन्द गरी कोचिङ सञ्चालन गर्ने त्यसका लागि गाउँपालिकाले विद्यालयलाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिकाका अध्यक्ष खडेगराज सेजुवालले बताए। उनले भने ‘विद्यार्थीको मासिक हाजिरीका आधारमा विद्यालयले विद्यार्थीको घरमा पत्रचार गर्नुपर्नेछ।’  ‘गाउँपालिकाको शैक्षिक गुणस्तार बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो।’ अब कालिकाेट नयाँ बन्दैछ उनले भने ।

 

माघ ९ गते, २०७४ - ०९:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top