Khabar Dabali Logo
  October 20, Tue

दूतावास माैन: राेजगारीका लागि ओमन पुगेका २० नेपाली अलपत्र

ओमनको । मस्कोट स्थित (Muwarad Wadi Hibi Modern Trad .Asstd) कम्पनीमा कार्यरत २० जना नेपाली अलपत्र परेका छन् । सम्झौता अनुसारको सेवा सुबिधा कम्पनीले नदिएपछि तीन महिनादेखि उनीहरू विचल्लीमा परेको जनप्रगतीशिल मंच ओमनका प्रमुख संरक्षक पदम प्रसाद अर्यालले बताए ।

काठमाडौ बसुन्धारा चोकमा रहेको होनेस्टी ओभरसिज प्रालीबाट ४ महिना अघि ओमन पुगेका हुन । उनीहरुलार्इ मेनपावर एजेन्सीले गरेकाे सम्झौता भन्दा न्यून तलव, बस्ने खाने ठाउँमा समेत कुनै सुविधा नभएकाे, खाडीको चिसो मौसम चिसो भुइँमा भोक भोकै सुत्न बाध्य छन ।

सुरुमा १२० रियल तलव दिने भनिए पनि कम्पनीले ७० रियलमात्रै दिएको र एक महिना पछि काम र खाना दुबै नदिएकाे पीडितले लिखित गुनासाे लिएर दूतावास गए । दूतावासले आश्वासन वाहेक कुनै सहयोग नगरेकाे पीडितको गुनासो छ । मेनपावर कम्पनी भने सम्पर्क विहिन छ ।

समस्या समाधानका लागि पहल हुन नसक्दा उनीहरू समस्यामा परेकाे मन्चका सल्लाहकार मुन्नाबाबु परियारले बताए ।  उनिहरूलाइ सक्दाे सहयाेग परियारले गरेका छन् ।  तर दूतावासले उद्दारको लागि पहल गर्न ढिलाइ गर्दा पीडित झन पिडामा परेकाे अर्यालले बताए ।

यसरी अलपत्र पर्नेहरुमा यम बहादुर चौदान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरि, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरि, थके बुढा, खिम बहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरि, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन ।

माघ ९ गते, २०७४ - ०८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top