Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जहाँ स्तन नापेर कर तिर्नुपर्छ

\"\"प्रत्येक वर्ष बजेट आउदा सर्वसाधारण कर कटौति भएको सुन्न लालयित हुन्छन् । नेपाल लगायत संसारका कयौं देशमा सर्वसाधारणमा सकभर कर कम लगाउने परिपाटी विकास भएको छ । तर, इतिहास हेर्ने हो भने संसारमा अनौठा कुरामा कर लागेको देखिन्छ । इग्ल्याण्डमा हेनरी आठौं, उनकी छोरी एलिजाबेथ प्रथम र रुसका पीटर द ग्रेटले दाह्रीमा कर लगाएका थिए ।  त्यस्तै बिलियम तृतीयले झ्यालमा कर लगाएका थिए भने हेनरी प्रथमले इग्ल्याण्डका लागि लड्न नचाहे सर्वसाधारणलाई पनि कर लगाएका थिए । यस्तै रुसका पीटर द ग्रेटले त आत्मा छ भनेर एकीन गर्नेहरु माथि पनि कर लगाएका थिए । यसको उल्टो जो आत्मा छ भन्ने कुरामा विश्वास गर्दैन्थे उनीहरुमाथि पनि कर लगाइएको थियो । उनीहरुलाई धर्ममाथि विश्वास नगरेको भन्दै कर लिने व्यवस्था गरिएको थियो । जर्मनीमा यौन व्यवसायलाई कानूनि मान्यता दिएको छ । तर, सरकारले सन् २००४ देखि यौन व्यवसायमा पनि कर लगाएको छ । यसमा संलग्न व्यक्तिले महिनाको १५० यूरो कर तिर्नुपर्छ । जर्मनीमा यौन व्यवसायबाट वार्षिक १० अर्ब युरो आम्दानी हुने गरेको छ । के स्तनको पनि कर तिर्नुपर्ला ? इतिहासमा यस्तो पनि भएको छ । कर संकलन गर्नेहरुले स्तन नापेर कर लिने गरेका थिए । एक युवतीले आफ्नो स्तननै काटेर संकलकको हातमा राखेपछि यो रोकिएको थियो । यस्तै अनौठो उदाहरण अर्को पनि छ । इग्ल्याण्डमा जुलियस सीजरले र रुसमा पीटर द ग्रेटले अविवाहित पुरुषहरुबाट पनि कर लिएका थिए । २१ वर्षदेखि ५० वर्षसम्मका अविवाहित पुरुषबाट कर लिने गरिएको थियो । अहिले शरीरका बिभिन्न भागमा टाटु बनाउन युवायुवती लालयित हुन्छन् । अर्केन्सस्मा शरीरमा टाटु बनाउदा कर लिने गरिन्छ । किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies