Khabar Dabali Logo
  October 26, Mon

कार्यक्रम आयोजकले नै कलाकारलाई सेक्स प्रस्ताव राखेपछि

मलेसिया । मोडेल तथा डान्सर प्रमिला न्यौपाने लाई मलेसिया बाटै कार्यक्रम आयोजकले सेक्स प्रस्ताव गरे पछी हङ्गामा भएको छ ।

चिनियाँ नयाँ बर्षको अबसरमा आउदो फेब्रुअरी १६,१७र १८ तारीख मलेसियाका विभिन्न ठाउँमा हुन लागेको ‘युनिक धमका ७’ कार्यक्रमका आयोजक मध्य एक ले आफुलाइ फोन गरि सेक्स गर्न दिए मात्रै मलेसिया बोलाउने भनेपछि आफुले अस्वीकार गरेको र हाल कार्यक्रमको पोस्टर बाटै आफ्नो नाम र फोटो हटाएर अर्कैको नाम राखेको जानकारी प्रमिलाले फेसबुक स्टाटस मार्फत दिएकि छन ।

समय समयमा विभिन्न कार्यक्रम बाट बिबादास्पद बन्दै गएको मलेसियामा पछिल्लो समय कार्यक्रम आयोजक बाट नै कलाकार हरुप्रती यस्तो व्यबहार हुन थाले पछी यस्ता कार्यक्रममा जान भन्दा नजान नै राम्रो हुने धारणा प्रमिलाले राखेकी छन । पछिल्लो समय विभिन्न देशमा गरिने यस्ता कार्यक्रम हरुमा मनोरंजन भन्दा बढी अस्लियता बढ्दै गएको र कलाकारिता छेत्रमा समेत बिकृति भित्रीएको धेरैको बुझाइ छ ।

प्रमिलाले यस्ता आयोजक ले स्वच्छ छवि भयका कलाकारलाई समेत बदनाम गर्न सक्ने भन्दै त्यस तर्फ सबै सजक रहन अनुरोध समेत गरेकी छिन ।

माघ ७ गते, २०७४ - १८:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top