Khabar Dabali Logo
  October 30, Fri

रड, सिमेन्टको मुल्य वृद्धि गरेको भन्दै युवा संघले गर्यो आन्दोलनको घोषणा

रुपन्देही । शुक्रबार बसेको युवा संघ रुपन्देहीको बैठकले निमार्ण सामाग्रीमा भएको मुल्य बृद्धिको विरोधमा कडा आन्दोलन गर्ने निर्णय गरेको छ । युवा संघले रड, सिमेन्टको मुल्य वृद्धिको चर्को बिरोध गर्नुका साथै आमजनतामा मुल्य वृद्धिले निकै असर पुगेको भन्दै जनसमुदायमालाई मध्य नजर गर्दै माघ ८ गते निर्माण व्यवसाय पसल बन्द गर्ने निर्णय गरेको हो । सोही मितिबाट रड, सिमेन्ट पसल बन्द गरिने संघले जनाएको छ ।

युवा संघ जिल्ला अध्यक्ष नकुल शाहिले मुल्य वृद्धि दर फिर्ता नहुँदा सम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताए । अध्यक्ष शाहीले मुल्य वृद्धि तुरुन्त फिर्ता गर्न अनुरोध समेत गरे । उनले मुल्य वृद्धि फिर्ता नभए यो भन्द कडा आन्दोलन गर्न बताए ।

त्यस्तै युवा संघले केहि समय अघि हत्या भएका बसन्त पौडेल बलुलाई श्रद्धाञ्जली अर्पण गर्नुको साथै सहिद दुर्गा तिवारी र सहिद पौडेललाई सहिद घोषण गरेकोमा सरकार र आन्दोलनमा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्न सबैलाइ धन्यवाद दिएको छ । साथै फरार दोषिहरुलाई छिटो भन्दा छिटोपक्राउ गर्न ध्यानाकर्षण गराएको छ । साथै दुर्गा तिवारीको स्मृति प्रतिस्थापनको लागि १ लाख सहयोग गर्न निर्णय गरेको छ ।

माघ ६ गते, २०७४ - १७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top