Khabar Dabali Logo
  October 20, Tue

अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

न्युयोर्क । अन्तरिक्ष एजेंसी नासाले अन्तरिक्षमा विद्यमान एउटा ठुलो चट्टान तीव्र गतिमा पृथ्वीतिर बढिरहेको जनाएको छ । नासाले सार्वजनिक गरेको विवरण अनुसार यस चट्टानको आकार संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा जत्रो रहेको छ । यही गतिमा अघि बढ्ने हो भने यो दुई हप्तामै पृथ्वीसम्म आइपुग्ने अनुमान गरिएको छ ।

के हुँदैछ ?

‘एजे १२९ नाम दिइएको यस शिशुग्रहलाई नासाले २००२ मा नै अत्यन्तै खतरनाक रहेको बताएको थियो । अन्तरिक्षम एजेंसीका अनुसार यो शिशुग्रह केही समयपछि लगभग एक लाख किलोमिटर प्रतिघंटाको गतिले पृथ्वी को नजिकबाट गुज्रिने छ । यो गति संसारकै सबैभन्दा छिटो ७ हजार किलोमिटर प्रतिघंटाको गतिले उड्ने विमान सुपरसोनिक एक्स-१५ भन्दा १५ गुणाले बढी हो ।

कस्तो खतरा छ पृथ्वीलाई ?

नासाका अनुसार लगभग एक किलोमिटर भन्दा पनि बढी चौडाइको यो शिशुग्रह पृथ्वीसँग ठोक्किए पृथ्वीमा सबै कुरा जमेर हिउँ बन्नेछ । त्यतिमात्र हैन यो शिशुग्रह पृथ्वीबाट सातलाख किलोमिटर नजिक मात्र पुग्यो भने पनि यसले पृथ्वीलाई पर्याप्त नोक्सान पुग्ने बताइएको छ । हाल यस शिशुग्रहबाट पृथ्वीलाई कुनै खतरा नरहेको नासाले बताएको छ ।

यो शिशुग्रह ठोक्किए के हुनेछ पृथ्वीमा ?

अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार यदि यस आकारको कुनै पनि वस्तु पृथ्वीसँग ठोक्किए पृथ्वीमा हिमयुगको प्रारंभ हुन सक्छ । यसले पृथ्वी बिस्तारै अँध्यारो हुँदै जानेछ, चिसो अत्यधिक मात्रामा बढ्दै जानेछ र संसारभरि खँडेरी पर्नेछ । यसको प्रभाव धर्तीमा सैकडौं वर्षसम्म रहिरहनेछ ।

के छ त बच्ने तरिका ?

नासाले आफुसँग यस प्रकारको घट्नालाई रोक्न सक्ने कुनै प्रविधि हालसम्म नरहेको जनाएको छ । तर उसले यस्तो घट्नाको ठीक समय पत्ता लगाएर बचाऊको तयारी गर्न भने सकिने जनाएको छ । हाल नासाले एउटा फ्रिज जस्तै चीज बनाइरहेको र यसले यसप्रकारका घट्नाहरू रोक्न सक्ने छ ।

माघ ६ गते, २०७४ - १५:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top