Khabar Dabali Logo
  October 29, Thu

तरुण दलको केन्द्रीय समिति विस्तार गर्न आग्रह

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन भएको १६ महिना वित्दा पनि तरुण दलको केन्द्रीय समिति चाँडो विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गरेको दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

बैठकले महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव शाहीले बताए ।

सांस्कृतिक संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिन माग
यसैबीच नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले आफ्नो संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका सभापति तीर्थ थापासहितको टोलीले आज सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेर संघको दोस्रो अधिवेशनले पारित गरेअनुसार शुभेच्छुक संस्थाको रुपमा रहेको संघलाई भ्रातृ संस्था बनाउनुपर्ने माग गरेको हो ।

राज्यले सांस्कृतिक क्षेत्रमा दिने सम्मान, पुरस्कार, नियुक्ति, सुरक्षा र पदवी संघको सहभागिता दिलाउने, पार्टी संगठनका सबै तह र निकायमा संघको प्रतिनिधित्व गर्नुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रबाट संघको एकजना महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

माघ ४ गते, २०७४ - १९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...   
एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top