Khabar Dabali Logo
  October 23, Fri

कालिकोटकाे थिर्पु अस्पताल प्रस्ताव मन्त्रीपरिषद्बाट पारित भएसंगै कालिकाेटवासी खुसी

काठमाडौं । कालिकोटकाे थिर्पुमा अस्पताल बनाउने प्रस्ताव मन्त्री परिषद्ले पास गरेको छ । प्रस्ताव पास भएसँगै कालिकाेट र वाजुरावासी खुसी भएका छन् ।

विकट र पहाडी दुर्इ जिल्लाकाे सिमानामा पर्ने पलाता गाँउपालिकाको वडा न ८ स्थित दुर्गम गाँउ थिर्पुमा अब १५ सैय्याको अस्पताल बन्ने भएको हाे । स्वास्थ्यमन्त्री दीपक बोहोराका स्वकिय सचिव निराजन बमको पहलमा याे अस्पताल बन्न सफल भएकाे छ ।

‘अस्पतालकाे भवन बन्न समय लाग्ने भए पनि प्रक्रिया पास भए पछि नै हामी एकदमै खुसी भयाै । नेपाल सरकारलाइ विशेष धन्यवाद’ थिर्पुका अशाेक बमले भने ।

अस्पताल बन्ने भएपछि कालिकोट र बाजुराका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था अब हटेकाे निराजन बमले बताए । लामो समयदेखि राप्रपा निकट विद्यार्थी संघबाट राजनीतिमा छवि बनाएका बमले कालिकोटको पलाताबासीले पाएको दुःखलाई मध्यनजर गर्दै अस्पताल बनाउन लागि परेको उनले टेलिफोनमा खबरडबलीलाई जानकारी दिए ।

सदरमुकामदेखि २ दिनको पैदल दूरीमा हिडेर उपचार गर्न जाँदा सिटामोल समेत नपाएर रितो हात घर फर्किनुपर्ने र राेगलार्इ शिरानीमा राखेर बस्नु पर्ने कालिकोटबासीको बाध्यता अव केहि हदसम्म निकाेहुने भएकाे छ ।

माघ ३ गते, २०७४ - १९:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top