Khabar Dabali Logo
  October 31, Sat

एमाले सांसद रवीन्द्र अधिकारी सम्मानित

 

पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ स्थित राम मन्दिर सञ्चालक समितिले कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवीन्द्र अधिकारीलाई आज यहाँ एक समारोहका बीच सम्मान गरेको छ ।

मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचित सांसद अधिकारीलाई फूलमाला र दोसल्लासहित सम्मान गरेका हुन् ।

कार्यक्रमा बोल्दै सांसद अधिकारीले यस क्षेत्रका धार्मिक क्षेत्रलाई जोडेर आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । धार्मिक क्षेत्रको आम्दानी तथा विकास निर्माणमा विनियोजित बजेटको सही सदुपयोग हुनुपर्ने बताउँदै उनले पोखरा र यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकास निर्माणका लागि बृहत् गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पोखराको दक्षिणी भेगस्थित फुस्रेखोलामाथि दम्सादीमा निर्माण गरिने पक्की पुल मुलुककै १० मध्ये एक नमूना पुल भएको बताउँदै उनले भने “पुल निर्माणसँगै वडा नं ३३ र २१ साथै छिमेकी जिल्ला तनहुँ, स्याङ्जाका नागरिकलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ ।”

पोखरा लेखनाथ–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले महानगरपालिकाले ढल व्यवस्थापनको लागि रु ५० लाख बजेट विनियोजन गरिएको बताए । रासस

माघ ३ गते, २०७४ - १६:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top