Khabar Dabali Logo
  October 31, Sat

बालुवाटारमा बाझाबाझः अस्थायी मुकामबारे कमल थापादेखि सुनिल थापासम्मको बखेडा

काठमाडाैं । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बसेको मन्त्रीपरिष्द बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूबीच विवाद हुँदा दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएपछि राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने अडान राखेका थिए । यसैमा केहिबेर विवाद भएको थियो । थापाले अडान छाडेनन् ।

यी हुन् सम्भावित प्रदेश प्रमुख र अस्थायी मुकाम
मन्त्रिपरिषद् बैठक स्थगित, दिउँसो ३ बजे फेरि बस्ने

त्यस्तै प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको कसैले विवाद गरेका छैनन् ।
३ नम्बर प्रदेशको मुकाम ललितपुर प्रस्ताव गरिएको छ । तर उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले बखेडा झिकेका छन् । थापाले ३ नम्बर प्रदेशको हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने अडान राखेका छन् ।

प्रदेश ४ को अस्थायी मुकाम पोखरा प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धन्गढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे निकै विवाद बढेको एक मन्त्रीले खबरडबलीलार्इ जानकारी दिए ।

अाज दिउँसो ३ बजे बस्ने मन्त्रीपरिषद् बैठक अघि प्रधानमन्त्री देउवाले छलफल गर्दैछन् । छलफलबाट टुंगिएपछि मात्र बैठक बस्ने एक नेताले जानकारी दिए ।

माघ ३ गते, २०७४ - १२:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top