Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माघी पर्वकाे चिसाेमा सपनाले ततार्इन गीतमार्फत दर्शक

\"\"काठमाडाै । बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको नेउलापुर मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको माघी पर्व बचत कार्यक्रममा गायिका सपना शाहीले दर्शकलार्इ मनाेरन्जन मात्र दिइनन् उनले उचाली उचाली नचाएकी छन् । थारूसमुदायकाे वाहुल्यता रहेकाे ठाँउमा अाजभाेली सपना साहीकाे माघी विशेष कार्यक्रममा भ्याइ नभ्याइ छ । नेउलापुर मध्यवर्ति साकोसको माघी पर्व बचत तथा सांस्कृतिक कार्यक्रममा माघी संस्कृती विषेश प्रस्तुति राखेकी सपनाले विभिन्न गीतमार्फत दर्शकलार्इ माघीकाे राैनकता दिएकी छन् । चर्चित कलाकार सपना शाहीकाे साथमा  गोपाल नेपाल, सज्जन धामी, हेमराज थापा सहित स्थानिय कलाकारले पनि भरपुर मनोरञ्ज दिएका थिए । पहाडवाट विशेष गरि जुम्ला, कालिकाेट, अछाम, दैलेख, जाजरकाेट, डाेल्पा र हुम्ला लगाएतका क्षेत्रबाट वसाइसरेका र डेउडा पारखी ठाँउका भएकाले गायिका सपना शाहीले स्थानिय डेउडा भाकाको गित पनि पस्केकी थिइन । \'धान कुटेर चामल, गहुँ पिसेर पिठो \' वाेलकाे गीत  गाँउदा दर्शकले हल्ली हल्ली स्वरमा स्वर मिलाएर मनाेरन्जन लिएका थिए । सपनाले देउडा, लाेक गीत मात्र पस्किनन् उनले सहकारीमा बचत गरौँ, आम्दानी मुलक व्यवसाय गरौँ, हाम्रो राम्रो सहकारी भन्ने शन्देश मुलक गित, लगायतका थुप्रै सांगितीक कोशेली पस्केर माघी पर्वकाे माहाेल ततार्इन । गायक गोपाल नेपालले बैदेशीक रोजगारमा गएका युवाको कथालाई समेटको साउदी मलेसीया भन्ने गित सुनाउदा भने दर्शक भावुक मात्र भएनन् धुरूधरू रुवाएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies