Khabar Dabali Logo
  October 22, Thu

माघी पर्वकाे चिसाेमा सपनाले ततार्इन गीतमार्फत दर्शक

काठमाडाै । बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको नेउलापुर मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको माघी पर्व बचत कार्यक्रममा गायिका सपना शाहीले दर्शकलार्इ मनाेरन्जन मात्र दिइनन् उनले उचाली उचाली नचाएकी छन् । थारूसमुदायकाे वाहुल्यता रहेकाे ठाँउमा अाजभाेली सपना साहीकाे माघी विशेष कार्यक्रममा भ्याइ नभ्याइ छ ।

नेउलापुर मध्यवर्ति साकोसको माघी पर्व बचत तथा सांस्कृतिक कार्यक्रममा माघी संस्कृती विषेश प्रस्तुति राखेकी सपनाले विभिन्न गीतमार्फत दर्शकलार्इ माघीकाे राैनकता दिएकी छन् ।

चर्चित कलाकार सपना शाहीकाे साथमा  गोपाल नेपाल, सज्जन धामी, हेमराज थापा सहित स्थानिय कलाकारले पनि भरपुर मनोरञ्ज दिएका थिए । पहाडवाट विशेष गरि जुम्ला, कालिकाेट, अछाम, दैलेख, जाजरकाेट, डाेल्पा र हुम्ला लगाएतका क्षेत्रबाट वसाइसरेका र डेउडा पारखी ठाँउका भएकाले गायिका सपना शाहीले स्थानिय डेउडा भाकाको गित पनि पस्केकी थिइन ।

‘धान कुटेर चामल, गहुँ पिसेर पिठो ‘ वाेलकाे गीत  गाँउदा दर्शकले हल्ली हल्ली स्वरमा स्वर मिलाएर मनाेरन्जन लिएका थिए । सपनाले देउडा, लाेक गीत मात्र पस्किनन् उनले सहकारीमा बचत गरौँ, आम्दानी मुलक व्यवसाय गरौँ, हाम्रो राम्रो सहकारी भन्ने शन्देश मुलक गित, लगायतका थुप्रै सांगितीक कोशेली पस्केर माघी पर्वकाे माहाेल ततार्इन ।

गायक गोपाल नेपालले बैदेशीक रोजगारमा गएका युवाको कथालाई समेटको साउदी मलेसीया भन्ने गित सुनाउदा भने दर्शक भावुक मात्र भएनन् धुरूधरू रुवाएका थिए ।

माघ १ गते, २०७४ - १०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top