Khabar Dabali Logo
  October 29, Thu

सम्मानजनक पार्टी एकता हुनुपर्छ – तिलक राज भण्डारी

पोखरा ।  अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले सम्मानजनक पार्टी एकता हुने बताएका छन् । अखिल (क्रान्तिकारी) ४ नं. प्रदेशको पोखरामा आयोजित बैठकमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा भण्डारीले उक्त कुरा बताएका हुन । आर्थिक समृद्धि, सामाजिक रुपान्तरण, स्थायित्व र शुशासन सहितको सामजवाद निर्माणको लागि वामपन्थीहरूको एकता आजको राजनैतिक आवश्यकता भएको तर यसलाइ बाद्यता र विलयको रुपमा बुझ्न नहुने उनलेको भनाइ थियो ।
पार्टी एकता गर्दा विचार,सिद्धान्त , राजैनैतिक एेजेण्डा, संगठनात्मक संरचना र नेतृत्वको बारेमा स्पष्ट छलफल हुनु पर्ने भन्दै आर्थिक समृद्धि, सामाजिक रुपान्तरण, स्थायित्व र शुशासन सहितको सामजवाद निर्माणकोलागि वामपन्थीहरूको एकता आजको राजनैतिक आवश्यकता भएको तर यसलाइ बाद्यता र विलयको रुपमा बुझ्ननहुने उनको जोड थियो ।
पार्टी एकता पछि पार्टीको नेतृत्व र सरकारको नेतृत्व फरक फरक व्यक्ति हुने कुरा टुङ्गिसकेको पनि उनले बताए । पार्टी एकता गर्दा जनयुद्ध, जनआन्दोलन लगायत सबै आनदोलन र ईतिहासको उचित मुल्याङ्कन हुन्छ गरिनु पर्नेमा जोड दिदै उपाध्यक्ष भण्डारीले एकताको बैचारिक बहसमा युवा विद्यार्थीहरूले पहल लिनुपर्ने बताए ।

पुस ३० गते, २०७४ - १७:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top