Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भाइरल ज्वरो नियन्त्रण गर्न सरकारी टोली जाजरकाेटमा

\"\"काठमाडौ । जाजरकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रण गर्न नेपाल सरकारको एक टोलि आज जाजरकोट गएको छ । स्वास्थ्य मन्त्री दीपक बोहराकाे निर्देशनमा मन्त्रालयका सचिव पुष्पा चौधरीको नेतृत्वमा पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेत, डाक्टरहरूकाे टिमसहित २२ जनाको टोली अाज बिहान जाजरकोट प्रस्थान गरेकाे हाे । भाइरल ज्वरोबाट जाजरकोटमा १३ जनाको ज्यान गएको छ । बिरामीको उपचारका लागि स्वास्थ्य सिबिर, ज्यान गुमाएका परिवारलाई सयोगलगाएतका विषय समावेश छन् । स्वास्थ्य मन्त्री दिपक वोहरा जाने कार्यक्रम भए पनि उनको स्वास्थ्यमा आएको समस्याले गर्दा सचिव पुष्पा चौधरीको नेतृत्वमा टिम खटाएको मन्त्रीका स्वकिय सचिव निराजन बमले खवरडबलीलाई बताए । \"\"यसैविच डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं ९ हार्त गाउँमा पौष २६ गते भएको भीषण आगलागीबाट पीडित परिवारले राहत पाउने भएका छन् । आगलागिबाट नौ घर जलेर नष्ट भएका थिए भने करोडौंको क्षेती भएको थियो । सो घटनाले आफु मर्माहित भएको भन्दै पूर्व शान्तिमन्त्री सत्यपहाडिले दुख व्यक्त गरेकी छन् । आगलगीबाट घरबार बिहिन भएका सम्पूर्ण प्रभाबित परिवारलाई राहत सहित आवश्यक ब्यबस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई भनेको वताएकी छन् । पहाडिले संघ संस्थाहरुलाई पनि सहयोगका अपिल गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको बताइन । पहाडीकै पहलमा जाजरकोटका जनिर्वाचित प्रतिनिधिले पनि आगलागी पीडित परिवारलाई क्षेती पुर्ती दिलाउन सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies