Khabar Dabali Logo
  October 20, Tue

भाइरल ज्वरो नियन्त्रण गर्न सरकारी टोली जाजरकाेटमा

काठमाडौ । जाजरकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रण गर्न नेपाल सरकारको एक टोलि आज जाजरकोट गएको छ । स्वास्थ्य मन्त्री दीपक बोहराकाे निर्देशनमा मन्त्रालयका सचिव पुष्पा चौधरीको नेतृत्वमा पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेत, डाक्टरहरूकाे टिमसहित २२ जनाको टोली अाज बिहान जाजरकोट प्रस्थान गरेकाे हाे ।

भाइरल ज्वरोबाट जाजरकोटमा १३ जनाको ज्यान गएको छ । बिरामीको उपचारका लागि स्वास्थ्य सिबिर, ज्यान गुमाएका परिवारलाई सयोगलगाएतका विषय समावेश छन् ।

स्वास्थ्य मन्त्री दिपक वोहरा जाने कार्यक्रम भए पनि उनको स्वास्थ्यमा आएको समस्याले गर्दा सचिव पुष्पा चौधरीको नेतृत्वमा टिम खटाएको मन्त्रीका स्वकिय सचिव निराजन बमले खवरडबलीलाई बताए ।

यसैविच डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं ९ हार्त गाउँमा पौष २६ गते भएको भीषण आगलागीबाट पीडित परिवारले राहत पाउने भएका छन् । आगलागिबाट नौ घर जलेर नष्ट भएका थिए भने करोडौंको क्षेती भएको थियो ।

सो घटनाले आफु मर्माहित भएको भन्दै पूर्व शान्तिमन्त्री सत्यपहाडिले दुख व्यक्त गरेकी छन् । आगलगीबाट घरबार बिहिन भएका सम्पूर्ण प्रभाबित परिवारलाई राहत सहित आवश्यक ब्यबस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई भनेको वताएकी छन् ।

पहाडिले संघ संस्थाहरुलाई पनि सहयोगका अपिल गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको बताइन । पहाडीकै पहलमा जाजरकोटका जनिर्वाचित प्रतिनिधिले पनि आगलागी पीडित परिवारलाई क्षेती पुर्ती दिलाउन सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।

पुस २९ गते, २०७४ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top