Khabar Dabali Logo
  October 21, Wed

साना तथा मझौला उद्योगलाई अवसरमा बदल्नुपर्ने : मन्त्री विश्वकर्मा

काठमाडौँ । वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिएका छन् । साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री विश्वकर्माले हाल नेपालको एक आर्थिक वर्ष बराबर बजेट घाटा रहेको जानकारी दिँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले निर्यातजन्य वस्तुको पहिचान गर्ने तथा विश्व बजारको खोजीमा सरकारले ध्यान दिने बताए । उनले देशमा हालसम्म कामको विशिष्टीकरण हुन नसकिरहेको स्वीकार्दै नेपालमा उत्पादित वस्तु व्यक्तिपरक भएकाले निर्यात गर्ने अवस्थामा नरहेको बताए ।

सरकारले व्यवसायीलाई नियन्त्रण गर्ने नभई व्यवस्थापकको काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री विश्वकर्माले उद्यमी तथा व्यवसायीलाई पहिचान गर्ने प्रमाणपत्र दिने नीतिलाई आजको मन्त्री परिषद्को बैठकले पारित गरेको तथा पश्मिनामा आत्मनिर्भर बनाउन विभिन्न २० वटा जिल्लामा दुई लाख भेडा च्याँग्राका लागि व्यवसायीलाई अनुदान दिने नीति लिएको बताए ।

पुस २८ गते, २०७४ - १६:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top