Khabar Dabali Logo
  October 26, Mon

क्रान्तिकारी बिद्यार्थी संगठनले दियो यातायात व्यबसायीलाई यस्तो चेतावनी

  • पुस २७ गते, २०७४ - १७:२२

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले दिन भनेको बिद्यर्थी सहुलियत दिन यातायात व्यबसायीले आनाकानी गरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

अखिल (क्रन्तिकारी) सिन्धुपाल्चोक, रामेछाप, दोलखा र काभ्रे जिल्ला समितिले आज अरनिको यातायात सेवा समितिको कार्यलयमा ज्ञपनपत्र बुझाउँदै तत्काल राज्यले दिन भनेको सहुलियत प्रदान गर्न माग गरेको हो । बिद्यार्थी, अपाङ्ग र ज्येष्ठ नागरिक सहुलियत सम्बन्धि व्यवस्थालाई कार्यानवयन नगेको क्रान्तिकारीको आरोप छ ।

राज्यले दिएको अधिकारमाथि यातायात व्यबसायीले हस्तक्षप गरे कडा आन्दोलनमा उत्रने क्रानितकारी सिन्धुपाल्चोकका अध्यक्ष मिलन लामाले बताए । ‘अरनिको यातायात सेवा समितिलाई यथाशिघ्र पहलकदमी लिई बिद्यार्थीलगायत आम नागरिकको अधिकार स्थापित गरेर राज्य प्रति उत्तरदायी बन्न सचेत गर्दछौँ,’ उनले भने, ‘अन्यथा हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’

अरनिको यातायात सेवासम्बद्ध व्यबसायीहरुले तीन महिनादेखि बिद्यार्थी परिचयपत्र सहुलियत दिन छाडेका छन् ।

पुस २७ गते, २०७४ - १७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top