Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दर्शक नचाउन पहिलो पटक नेपालको चर्चित ब्यान्ड नेपथ्य भैरहवामा

\"\"बुटवल । २५ औं बर्षको अवसरमा प्रफेक्ट इभेन्ट सुक्वायड प्रा.लि ग्रुपको पहलमा भैरहवामा पहिलो पटक नेपालको चर्चित ब्यान्ड नेपथ्य आउने भएको छ । नेपालि संगितमा आफ्नाे छुट्टै पहिचान रचेकाे नेपथ्यले गीत संगीतमा  नेपाली पन झल्काएकाे छ । बच्चा देखि बुढासम्म यसका गीतसंगीतमा झुम्ने गर्दछन् । लण्डनको वेम्बेले एरिनामा कन्सर्ट गरेर अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा बटुलेको याे ब्यान्डले देशका विभिन्न ठाँउमा प्रस्तुति गरिसकेकाे छ । ´क्लाइमेट फर इभरिवन ´ नारा सहित नेपथ्यले माघ ४ गते भैरहवामा कार्यक्रम गर्ने भएकाे छ । सबैलाइ नचाउने अायाेजकले बताएकाे छ ।त्यसका लागि भोकलिस्ट अमृत गुरुङ,  ड्रमसेटमा ध्रुब लामा, बेस गितारमा सुविन शाक्य , गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा, र मादलमा शान्ति रायमाझीका बेजाेड प्रस्तुति रहने छ्न । टिकट शाेमा गरिने कन्सर्टकाे टिकट  बिक्री भइरहेकाे प्रफेक्ट इभेन्ट सुक्वायड प्रा.लिका सचिव रोशन सिंह खड्काले बताए । यश कन्सर्टलाई भैरहवाकै अहिले सम्माकै भब्य गराउने उनकाे भनाइ छ । दर्शकलाई कन्सर्टमा आउन अनुरोध गर्दै उनले  टिकट दर १ हजार राखिएको जानकारी दिए । कार्यक्रमबाट उठेकाे रकमले पकलिया बिद्यालयकाे बास्केटबल कोर्ट निर्माण गरिने बताउदै कन्सर्टलाई बाताबरण मन्त्रालयले पनि सहोग गरेको रोशन सिंह खड्काले बताए । टिकटका लागि ९८४७५१००४५, ९८५१०९८६२९ संम्पर्कमा गर्न पनि जानकारी दिइएकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies