Khabar Dabali Logo
  October 24, Sat

क्रान्तिकारी सुर्खेतको अधिवेशन फागुन २० गते, अध्यक्ष जिसिद्वारा पद हस्तान्तरण

  • पुस २७ गते, २०७४ - ०९:४५

सुर्खेत । अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन फागुन २० गते गर्ने निर्णय भएको छ । २२ औं जिल्ला सम्मेलनको लागि जगत ढकालको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरेको छ ।

जसको सह-संयोजमा जगत बिष्ट र सन्त बहादुर टमटा चयन भएका छन । आगामी कार्यक्रम अन्तर्गत माघ २० गतेसम्म सम्पुर्ण मावि, गाउँपालिका, नगरपालिका, म.प.वि.वि. र क्याम्पस इकाइ कमिटी गठन गर्ने र जिल्ला सम्मेलन फाल्गुन २० गते गर्ने निर्णय गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव, विशेष अतिथि पार्टी का पि.बि.एम तथा सुर्खेत इन्चार्ज नर बहादुर बिष्ट, पार्टी पि.बि.एम. तथा सुर्खेत संयोजक कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य ठम्मर बिष्ट र बिन्दमान बिष्ट , केन्द्रिय सदस्यहरुको उपस्थितिमा र सङ्गठनका केन्द्रिय सदस्य तथा निवर्तमान अध्यक्ष महेश जि.सी.को अध्यक्षताम सम्पन्न भएको चन्द्र जिसिले जानकारी दिए ।

त्यसैगरिविद्यार्थी फ्याक्सन इन्चार्ज ठम्मर बिष्ट र सङ्गठनका पुर्व महासचिव बिन्दमान बिष्ट प्रदेशसभा सदस्यमा निर्वाचित बधाई तथा सम्मान गरिएको छ । जिल्ला अध्यक्षबाट महेश बिदा हुने भएका छन् । महेशले खबरडबलीसँग कुरा गर्दै भने ‘सधै एउटै पदमा बसेर पछिल्लो पिडिलाइ न्याय नहुने भएकाले पछिल्लो पिडि ्लारइ पनि मौका दिनुपर्छ’ उनले भने ‘त्यसकाे सुरुवात मबाट भयाे ।’

पुस २७ गते, २०७४ - ०९:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top