Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युएई सरकारको नयाँ नियमः बिदेशी कामदारको प्रहरी रिपोर्ट अनिवार्य

\"\"युएई । रोजगारीका लागि युएई आउदा आउदो फेब्रुअरी ४ तारीख बाट अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनायको रिपोर्ट बुझाउनु पर्न भएको छ । कामदार भिसामा युएई आउदा काम गर्न आउने कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नया नियम युएई सरकारले लागू गर्न लागेको हो । युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तो रिपोर्ट बनाउदा सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनु पर्ने समाचारमा बताइएको छ । रिपोर्ट बनाउदा सम्वन्धित व्यक्ति कुनै आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत जनाइएको छ । हाल पनि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि यो अनिवार्य नभएको तर आगामी फेब्रुअरी ४ देखि भनें अनिवार्य हुने बताइयको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जीयम लगायतले अपनाउँदै आएको पद्धती अब युएईमा पनि अपनाउन लागिएको सो समाचारमा जनाइएको छ । तर टुरिष्ट भिषामा आउनेहरुलाई भनें यस्तो कागजात आवश्यक पर्नेछैन । युएईमा बिकासको गतिले तिब्रता लिय सङ्गै रोजगारीका नया अबसर थपिदै गर्दा सुरक्षाको दृस्ठिकोणमा मजबुत र भरपर्दो बनाउन यस्तो नियम अनिवार्य भएको फेडरल नेशनल काउन्सिलले बताएको छ । यसअघि जोर्डनका एक नागरिक युएईमा लुटपाट र बलात्कारको घटनामा पक्राउ परेका थिए उनी जोर्डनमा वारेण्ट जारी भएका व्यक्ति भएको पत्ता लागेयता सम्वन्धित मुलुकको प्रहरी रिपोर्ट अनिवार्य गर्नुपर्ने आवाज युएईमा उठेको थियो । सोही कुरालाइ मध्यनजर गर्दै युएई सरकारले बिदेशी कामदारको हकमा नया नियम लागू गरेको छ ।यस्ले गर्दा वैदेशिक रोजगारीमा आउने हरुले सुरक्षाको महसुस गर्दै भयरहित वातावरणमा काम गर्न पाउने छन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies