Khabar Dabali Logo
  October 28, Wed

‘कांग्रेस उमेरले हैन एजेण्डाले चल्छ’

काठमाडौं । नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस उमेरले नभइ एजेण्डाले चल्ने बताएका छन्।

प्रवक्ता नियुक्त भएपछि पहिलोपटक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै शर्माले कतिपयले ७० वर्ष उमेर पार भएकाले पार्टी छोड्नुपर्छ भन्ने कुरा उठाएको स्विकार गर्दै उनले कांग्रसलाई एजेण्डाका अधारमा चलाउनुपर्ने बताएका हुन् । केही दिन अघि पार्टी केन्द्रीय समिति र महासमितिको बैठकको माग गरेका कांग्रेसका ७ केन्द्रीय सदस्यहमध्ये एक रहेका शर्माले निर्वाचनको समिक्षा गर्न बैठकको माग गरेको बताए । ‘हामीले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका होइनौं, केन्द्रीय कार्यसमितिको माग गरेका हौं’ शर्माले भने, ‘कतिपय साथीहरुले ७० काटेकाले पार्टी छाड्नुपर्छ भन्नुभएको छ, तर काङ्ग्रेस ‘एज’ ले होइन, एजेन्डा चल्छ।’

चुनावी हारको नैतिक जिम्मेवारी सभापति देउवाले लिनुपर्ने माग उठेका बेला शर्मा सहितका ७ केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमिति बेठकको माग गरेका थिए ।

पुस २६ गते, २०७४ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top