Khabar Dabali Logo
  October 22, Thu

सेक्स स्क्याण्डलमा समातिए सेनाका हाकिम

काठमाडाैं । क्याडबरी खाइरहेकी थिएँ । अंकलले चुपपा गर्नुभयो । मैले पनि अंकल भनेर म्वाइ खाएँ । पहिला पहिला पनि माया गर्नुहुन्थ्यो । उहाँले नै मेरो हात तल गरेर यहाँ छोऊ भन्नु भयो । डर लाग्यो । नाइँ अंकल भनेँ । तर, केही हुँदैन नानु भनेर सम्झाउनु भयो । एस एल सी जस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठु्लो समस्यामा छन् ।

जनअास्था साप्ताहिकमा खबर छ-बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आउका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को इन्ट्रान्समा छिदाृ आपतमा परेका हुन् । बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आउ–जाउ गर्थे । सेनाको करिअरवाला अफिसरले नराम्रो गर्लान् भनेर कसैले सोच्ने कुरा पनि भएन । तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगर्ने, गाँउबाट पढ्न आउकी र परिवारसंगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर उनले अंकलले खानेकुरा ल्याइदिनु हुन्छ मात्र भन्ने गरेकी थिइन । यस चोटि आएको बेला घरका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दुश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराईरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए । परिवारका अन्य सदस्यले प्रहरीलाई फोन गरे ।

पुस २६ गते, २०७४ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top