Khabar Dabali Logo
  October 30, Fri

मधेशी दलकाे अान्दाेलन विरगञ्ज केन्द्रीत

वीरगञ्ज ।  संघीय समाजवादी फोरमका नेताहरु पनि अान्दाेलनमा सहभागी भएका छन् । प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा उनिहरू सहभागी भएका हुन ।

पार्टीले आधिकारिक निर्णय नगरेपनि फोरमका केहि नेता रिले अनसनमा सहभागी भएका हुन् । पाँचौ दिनको अनसनमा फोरम नेपालका नेता शशीकपुर मियाँको नेतृत्वमा नेताहरु रुदल ठाकुर, विरेन्द्र यादव, फिरोज मंसुर, सुधिरनाथ पाण्डे, रामआज्ञा कुशवाहा, प्रमोद यादव, विकास चौधरी लगायत सहभागी भएका छन् ।

समानुपातिकबाट प्रदेशसभा सदस्यमा चयन भएकी फोरम नेतृ भीमा यादवले पनि अनशनमा सहभागीता जनाएकी थिइन् । फोरम नेपालका नेता शशी कपुर मियाँले आफूहरु फोरम नेपालको नेता भएको र आफूहरुको सहभागीताले पार्टीको पनि सहभागिता जनाउने बताए ।

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै बनेको संघर्ष समितिका सदस्य लुकेश सिंहले मधेसी दलका नेताहरुको सहभागीताले आफूहरुमा उत्साह थपिएको बताए ।

पुस २५ गते, २०७४ - १४:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top