Khabar Dabali Logo
  October 26, Mon

माओवादीकाे बैठकमा एकताबारे यस्ताे भयाे छलफल

फाइल फाेटाे

काठमाडाैं ।  पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको छ । मंगलबार बस्ने एकता संयोजन समिति बैठकको पूर्वतयारीस्वरूप सोमबार अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको हो । ‘मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा उठाउने एजेन्डाका विषयमा छलफल भयो,’ प्रचण्ड सचिवालय स्रोतले भन्यो, ‘दुई पार्टी सम्मिलित एकता कार्यदलमा कुन–कुन नेताले विचार राख्ने तथा कार्यदिशासम्बन्धी कार्यदलका विषयमा कसरी जाने, कुन नेतालाई राखेर जाने भन्ने विषयमा छलफल केन्द्रित भयो ।’

एमालेकाे बैठकमा एकताबारे यस्ताे भयाे छलफल, अाेलीले दिए निर्देशन

अाजकाे नयाँ पत्रिकामा खबर छ-एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको पावर सेयरिङका विषयमा विभिन्न मोडालिटीका विषयमा छलफल भएको छ । माओवादी केन्द्रका नेता श्रेष्ठले एकता संयोजन समितिको पूर्वतयारीस्वरूप छलफल भएको बताए ।

नेता जनार्दन शर्माले एमाले–माओवादी एकता एक डेढ महिनाभित्र पूरा हुने बताए । ‘पार्टीभित्र कतिपय विषय छलफल भए पनि बाहिर ल्याउँदा राम्रो हुँदैन,’ शर्माले भने, ‘सबै विषय परिपक्व भएपछि मात्र एकताको विषय बाहिर ल्याउँछौँ ।’

पुस २५ गते, २०७४ - ०७:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top