Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कल्पनामा आधारित पुस्तक: ट्रम्प

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई अस्थिर र असक्षम भनेर आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित भएको भन्दै आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको बताएका छन् । माइकल वूल्फद्वारा लिखित पुस्तकमा राष्ट्रपतिका निकट सल्लाहकारले समेत राष्ट्रपति पदका लागि उनी योग्य रहेकोबारे प्रश्न गर्ने गरेको उल्लेख गरिएको छ । ताजा विवादले सन् २०१८ मा रिपब्लिकन पार्टीले उठाउने मुद्दाबारेका वार्तालाई छायामा पारिदिएको छ । उनले पुस्तकका लेखकलाई धोकेबाजको संज्ञा दिए । पार्टीका वरिष्ठ नेताहरूसँगको बैठकपछि क्याम्प डेविडमा आयोजित पत्रकार सम्मेलनमा उनले वूल्फद्वारा लिखित पुस्तकका विवरण काल्पनिक भएको बताए । साथै उनले आफू विश्वका उत्कृष्ट विश्वविद्यालयमा गएको र टेलिभिजनमा व्यापक सफल भएको बताएका छन् । उनले रूससँग साठगाँठ भएको भन्ने आरोपको पुनः प्रतिवाद गरेका छन् । यसअघि श्रृखंलाबद्ध ट्विटर सन्देशहरूमा उनले आफू स्थिर र प्रतिभाशाली व्यक्ति भएको बताएका थिए । उनले रुसले चुनावमा हस्तक्षेप गरेको भनिएका आरोप पूर्ण रुपमा गलत भएको थाहा पाएर डेमोक्र्याटहरुले आफ्नो मानसिक स्थिरतामाथि प्रश्न उठाइरहेको जनाए । ट्रम्पका वकिलले फायर एण्ड फ्युरी नामक उक्त पुस्तकको प्रकाशन रोक्न खोजेका थिए । तर पूर्वनिर्धारित मितिभन्दा अघि शुक्रवार सार्वजनिक गरिएको उक्त पुस्तक तत्कालै सर्वाधिक विक्री हुने किताब बन्न पुगेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies