Khabar Dabali Logo
  October 22, Thu

कल्पनामा आधारित पुस्तक: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई अस्थिर र असक्षम भनेर आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित भएको भन्दै आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको बताएका छन् ।

माइकल वूल्फद्वारा लिखित पुस्तकमा राष्ट्रपतिका निकट सल्लाहकारले समेत राष्ट्रपति पदका लागि उनी योग्य रहेकोबारे प्रश्न गर्ने गरेको उल्लेख गरिएको छ ।

ताजा विवादले सन् २०१८ मा रिपब्लिकन पार्टीले उठाउने मुद्दाबारेका वार्तालाई छायामा पारिदिएको छ ।

उनले पुस्तकका लेखकलाई धोकेबाजको संज्ञा दिए ।

पार्टीका वरिष्ठ नेताहरूसँगको बैठकपछि क्याम्प डेविडमा आयोजित पत्रकार सम्मेलनमा उनले वूल्फद्वारा लिखित पुस्तकका विवरण काल्पनिक भएको बताए ।

साथै उनले आफू विश्वका उत्कृष्ट विश्वविद्यालयमा गएको र टेलिभिजनमा व्यापक सफल भएको बताएका छन् ।

उनले रूससँग साठगाँठ भएको भन्ने आरोपको पुनः प्रतिवाद गरेका छन् ।

यसअघि श्रृखंलाबद्ध ट्विटर सन्देशहरूमा उनले आफू स्थिर र प्रतिभाशाली व्यक्ति भएको बताएका थिए ।

उनले रुसले चुनावमा हस्तक्षेप गरेको भनिएका आरोप पूर्ण रुपमा गलत भएको थाहा पाएर डेमोक्र्याटहरुले आफ्नो मानसिक स्थिरतामाथि प्रश्न उठाइरहेको जनाए ।

ट्रम्पका वकिलले फायर एण्ड फ्युरी नामक उक्त पुस्तकको प्रकाशन रोक्न खोजेका थिए ।

तर पूर्वनिर्धारित मितिभन्दा अघि शुक्रवार सार्वजनिक गरिएको उक्त पुस्तक तत्कालै सर्वाधिक विक्री हुने किताब बन्न पुगेको छ । बीबीसी

पुस २३ गते, २०७४ - ०९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top