Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओलीकाे गृहजिल्लामा प्रचण्ड प्रमुख अतिथि

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेकाे हुने भनिएकाे पार्टी एकतामा ढिलाइ भइँरहँदा अनेकाैं शंका उब्जिएकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा जाने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सो बेला थाइल्याण्डको बैंककमा हुने छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड यही पौष २७ गते झापाको दमक जाने छन् । दमकमा प्रचण्डले पुसको अन्तिम सातादेखिदेखि सुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा लगायतका उद्योगी,व्यवसायीसमेत सहभागी हुनेछन् । उद्घाटन कार्यक्रमलाई विशेष आकर्षक बनाउन हेलिकोप्टरबाट पुष्प वृष्टिको पनि तयारी गरिएको छ। दमक– ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा २७ पुसदेखि ८ माघसम्म सञ्चालन हुने महोत्सवको स्टल बनाउनेदेखि लिएर महोत्सव स्थलको व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ । महोत्सवमा १ सय ७२ स्टल रहनेछन् भने करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताएका छन् । महोत्सवमा दमक आइडल दमक महोत्वसकै अवसर पारेर नयाँ प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले दमक आइडलको पनि छनोट गरिने आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ । स्थानीय नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नृत्यतर्फ दमक आइडल पनि छनोट गर्न लागिएको संयोजक दंगालले जनाएका छन्। महोत्सवका क्रममा दिनहुँ प्रतियोगिता गरी महोत्सवको अन्त्यसम्ममा एकजना दमक आइडलसमेत छनोट गर्ने उनले बताए। दमक आइडललाई ५१ हजार रुपैयाँसहित उपाधि प्रदान गरिनेछ भने फस्ट र सेकेन्ड रनरअपलाई २५ र १५ हजार रुपैयाँ प्रदान गरिनेछ। यसले धेरै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन हुने आशा गरिएको आयोजकले जनाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies