Khabar Dabali Logo
  October 27, Tue

चितवन अाएर दिए प्रचण्डले देउवालार्इ कडा चेतावनी, नेता/कार्यकर्तालाई पनि दिए यस्ताे निर्देशन

फाइल फाेटाे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रादेशिक राजधानी अध्ययन नगरी तोकिए उल्ट्याउने चेतावनी दिएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारले अध्ययन गरेर मात्र प्रदेश राजधानी तोक्नु पर्नेमा जोड दिएका हुन् । सँगै उनले प्रदेश प्रमुखको नियुक्तिमा समेत सरकारले प्रमुख दलसँग सहमति नगरे त्यो स्वीकार्य नहुने बताएका छन् ।

दाहालले भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर राजधानी तोक्नुपर्नेमा जोड दिए । ‘अहिले तोक्ने भनेको अस्थाई केन्द्र मात्र हो , अन्तिम निर्णय प्रदेश सभाको बैठकले गर्छ’, उनले भने, ‘सरकारले अध्ययन गरेर ठीक तोके समर्थन हुन्छ, नत्र प्रदेश सभाले निर्णय गर्छ ।’

अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकता हुनेसमेत बताएका छन् । उनले नेतृत्व तहमा सकारात्मक छलफल भइरहेकाले पार्टी एकताको विषयमा जथाभावी नबोल्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी बाँढेर एकता गर्ने बताउँदै भने, ‘ अध्यक्ष र प्रधानमन्त्री पदमा विवाद छैन । बाँढेरै लिने सहमति छ ।’

पुस २१ गते, २०७४ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top