Khabar Dabali Logo
  October 21, Wed

पदिय भागबन्डाले पार्टी एकतालाई कुनै असर पर्दैन : भुसाल

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदिय भागबन्डाले पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताएकी छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले दुई अध्यक्षबिच भएको सहमती र पार्टी एकता संयोजन संवाद अनुरुप नै पार्टी एकिकरण छिट्टै हुने बताइन ।

एमाले र माओवादी केन्द्र बीचको पार्टी एकिकरण पश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने बिषय गौण भएकाे भन्दै उनले पहिलो पटक बाम गठबन्धनले बहुमतको सरकार निर्माण गर्न थालेको बताइन ।  सरकार निर्माण पश्चात जनतामाझ घोषणा पत्रलाई आधार मानेर काम गर्दै जाने र देशलाई आर्थिक समृद्धितर्फ लाँदै स्वदेशमै रोजगारको श्रृजना गरि दक्ष जनशक्ति बिदेश पलायन हुनबाट रोक्ने उनकाे कथन छ ।

पछिल्लो समय एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको गडबडीका कारण पार्टी एकिकरण बिषयमा केन्द्रित हुन नसक्दा पनि ओली र अध्यक्ष प्रचण्डबिच बिगत देखिनै पार्टी एकिकरणबारे निरन्तर छलफल भइरहेको र स्वास्थ्यमा सुधार भएसँगै पार्टी एकिकरण हुने दावी गरिन् ।

देउवा सरकारले जनमतको कदर नगरि सरकारमा बसेर गरेको निर्णय नयाँ सरकारलाई मान्य नहुने भन्दै नैतिकताको आधारमा  सत्ता छाड्नु पर्ने बताइन ।  नयाँ सरकार निर्माणमा वर्तमान देउवा सरकार बाधक नबनि बाटो खोल्न उनले आग्रह गरिन । बिभिन्न बहानामा आयु लम्बाउन खोजेको आरोप लगाउँदै भुसालले यथाशिघ्र राष्ट्रियसभाको निर्वाचन गरि नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नु पर्नेमा जोड दिर्इन ।

पुस १९ गते, २०७४ - १५:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top