Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पदिय भागबन्डाले पार्टी एकतालाई कुनै असर पर्दैन : भुसाल

\"\"भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदिय भागबन्डाले पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताएकी छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले दुई अध्यक्षबिच भएको सहमती र पार्टी एकता संयोजन संवाद अनुरुप नै पार्टी एकिकरण छिट्टै हुने बताइन । एमाले र माओवादी केन्द्र बीचको पार्टी एकिकरण पश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने बिषय गौण भएकाे भन्दै उनले पहिलो पटक बाम गठबन्धनले बहुमतको सरकार निर्माण गर्न थालेको बताइन ।  सरकार निर्माण पश्चात जनतामाझ घोषणा पत्रलाई आधार मानेर काम गर्दै जाने र देशलाई आर्थिक समृद्धितर्फ लाँदै स्वदेशमै रोजगारको श्रृजना गरि दक्ष जनशक्ति बिदेश पलायन हुनबाट रोक्ने उनकाे कथन छ । पछिल्लो समय एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको गडबडीका कारण पार्टी एकिकरण बिषयमा केन्द्रित हुन नसक्दा पनि ओली र अध्यक्ष प्रचण्डबिच बिगत देखिनै पार्टी एकिकरणबारे निरन्तर छलफल भइरहेको र स्वास्थ्यमा सुधार भएसँगै पार्टी एकिकरण हुने दावी गरिन् । देउवा सरकारले जनमतको कदर नगरि सरकारमा बसेर गरेको निर्णय नयाँ सरकारलाई मान्य नहुने भन्दै नैतिकताको आधारमा  सत्ता छाड्नु पर्ने बताइन ।  नयाँ सरकार निर्माणमा वर्तमान देउवा सरकार बाधक नबनि बाटो खोल्न उनले आग्रह गरिन । बिभिन्न बहानामा आयु लम्बाउन खोजेको आरोप लगाउँदै भुसालले यथाशिघ्र राष्ट्रियसभाको निर्वाचन गरि नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नु पर्नेमा जोड दिर्इन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies