Khabar Dabali Logo
  October 21, Wed

प्रहरीकै संरक्षणमा रहेका ७ जना बालक हराए !

दाङ । दाङमा प्रहरीको संरक्षणमा रहेका ७ जना सडक बालकहरु प्रहरी निदाएको मौका छोपी भागेका छन् । घोराही बजारमा एक डेढ बर्ष देखी रहेका सडक बालकहरुलाई केही दिन पहिले प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको परिसरमा रहेको भवनमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट हिजो अल्पकालिनरुपमा समन्वय समितिको परिसरमा रहेको भवनमा राखेका सडक बालकहरु गएराती नै प्रहरी निदाएको मौका छोपी भागेका हुन् । ७ जना मध्य दुई जना दिउसै छतबाट हाम फालेर भागेकाे र अन्य ५ जना भने राती प्रहरी निदायको मौका छोपी भागेका हुन् ।

उनिहरुको संरक्षण र सुरक्षाका लागि दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले २ जना प्रहरीलाई खटाएका थिए । तर सोमबार राती १२ बजेपछि प्रहरी निदायको मौकाछोपी उनिहरु भाग्न सफल भएका हुन् । प्रहरी बिहान पख निद्राबाट ब्यूझदा बालकहरु भागी सकेका थिए ।

मुख्य ढोकामै सुतेका प्रहरीलाई छक्काएर उनिहरु अर्को ढोकाबाट भाग्नलाई दिउसो भागेका बालकहरुले बाहिरबाट ढोका खोल्न सघाएको देखिएको एसपी सिंहको भनाई छ । बजारका पसलहरुमा चोरी बढेपछि प्रहरीको अनुन्धानबाट उनिहरुलाई चोरी गरेका समान र ताला फोड्न प्रयोग हुने फलामका सरीया सहित पक्राउ गरिएको थियो ।

पुस १९ गते, २०७४ - १३:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top