Khabar Dabali Logo
  October 28, Wed

यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना

काठमाडौं । संवैधानिक अंगहरुले एक अर्काप्रति अविश्वास गर्ने अंकुश लगाउने र आपसी द्धन्द्ध चर्काउने खेल भएपछि लोकतन्त्र कसरी फस्टाउला ? पुष १४ गते अर्थात् गत शुक्रवारको घटना हो । त्यो दिन सर्वोचच अदालतको एउटा इजलास बस्दाबस्दै राष्ट्रपति कार्यालयबाट सोझै बेञ्चमा सूचना गयो ।

जनआस्था साप्ताहिकमा खबर छ–लगत्तै अन्तिम पेशीमा चढेको एउटा मुद्धा तामेलीमा राख्ने आदेश न्यायाधीशले सुनाए । बिषय थियो राष्ट्रपति कार्यालयमा ।ोकिएर बसेको एउटा अध्यादेश जारी गराउन सर्वोच्चमा परेको रिट । अधिवक्ता यज्ञनाथ न्यौपानेले अघिल्लो दिन दर्ता गरेको रिट नम्बर ०७४ डब्लु ओ ०३९९ को पेशी त्यसदिनलाई चढेको हो । प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, मन्त्रीपरिषद्लगायत ६ थरीलाई बिपक्षी बनाइएको रिटकाृ पेशी न्यायाधीस प्रकाशमान सिं राउतको इजलासमा थियो । विहान साढे १० बजे इजलास बस्यो । सुनुवाई जारी थियो । अन्तिममा यसको पालो थियो । तर १२ बजे राष्ट्रपति कार्यालयबाट बेञ्चमा नै एउटा खबर गयो । जसमा भर्खरै अध्यादेश जारी भइसकेको जानकारी उल्लेख थियो । ल अब केहि बोल्न परेन भन्दै मुद्धा तामेलीमा राखियो ।

यसबाट राष्ट्रपति कार्यालय डरमा रहेको स्रोत बताउँछ । कतै भरतपुरको मेयर प्रकरणमा झै सर्वोच्चले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न आदेश पो दिने हो कि भन्ने त्रासले पनि त्यहाँ काम गरेको हुनुपर्छ ।

पुस १९ गते, २०७४ - ०९:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top