Khabar Dabali Logo
  April 15, Thu

आप्रवासीलाई देश छाड्न इजरेलको निर्देशन

इजरेल । इजरेलले आफूकहां रहेका दशौं हजार अफ्रीकी आप्रवासीहरुलाई नब्बे दिनभित्र देश छाडेर जान अन्यथा जेल सजायको भागी बन्न तयार रहन भनेको छ । खासगरी एरिट्रीया र सुडानका गरी झण्डै असी हजार असफल शरणार्थीहरु इजरेलमा छन् र तिनीहरुले कि त आफ्नै देश फर्कन वा युगाण्डा अथवा रुवाण्डा तर्फ जानु पर्नेछ ।

इजरेल छाडेर जानका लागि आप्रवासीहरुलाई साढे तीन हजार डलर रकम प्रदान गरिने प्रस्ताव गरिएको छ । देश छाडेर नगएमा तिनीहरुलाई आगामी एप्रील महिनादेखि जेल चलान गर्न शुरु गरिने धम्की इजरेली अधिकारीहरुले दिएका छन् ।

तर देश छाडेर जाने त्यस्तो आदेश बालबालिका, वृद्धवृद्धा र दासता तथा मानवतस्करी पिडीतहरुका हकमा भने लागु हुने छैन ।

इजरेलमा एरिट्रीया र सुडानका मानिसहरु आप्रवासीहरुको ठूलो संख्या मध्येमा पर्ने इजरेलको हारेत्ज समाचारपत्रले जनाएको छ ।

ति मध्ये धेरैले आफूहरु आआफ्नो देशमा जारी दमन र द्वन्द्वबाट भागेर शरण खोज्दै इजरेल आएको बताउने गर्छन् ।

तर इजरेलका अधिकारीहरु भने तिनीहरुलाई आर्थिक उद्देश्यले आएका आप्रवासी ठान्ने गर्छन् ।

इजरेलले स्वेच्छिक र मानवीय ढंगले ति आप्रवासीहरुलाई हटाइने बताएको छ ।

संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय र अधिकारवादी समूहहरुले भने इजरेली कदम अन्तर्राष्ट्रिय कानुनको विपरित भएको बताएका छन् । बीबीसी

पुस १९ गते, २०७४ - ०८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...   
व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...   

भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?

काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...   

पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...   

३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top