Khabar Dabali Logo
  October 27, Tue

नयाँ रणनीतिका विषयमा छलफल गर्न नयाँ शक्तिकाे बैठक पाेखरामा

पोखरा । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्ने बताइएकाे छ । पार्टीले लिएको नीति, हालसम्मको यात्रा, भावी रणनीतिलगायत विषयमा बैठकमा गम्भीर छलफल हुने उक्त पार्टीले जनाएको छ ।

नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले स्थानीय तहदेखि भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पार्टीले व्यहोरेको हार र पार्टीले अब लिनुपर्ने रणनीतिका विषयमा छलफल हुने बताए । ‘यीनै दुई बिषयको सेरोफेरोमा रहेर सहभागीबीच खुल्ला छलफल हुनेछ,’ उनले भने ।

बैठकमा केन्द्रीय कार्यकारी तथा आमन्त्रित सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का गरी अढाईसय जतिको सहभागिता रहने पार्टीले जनाएको छ । ८० प्रतिशत सहभागी कार्यक्रमस्थलमा पुगेको नयाँ शक्ति कास्कीका नेता सौगात पोखरेलले बताए ।

अहिलेकै नीति ठीक कि नयाँमा जानेलगायत विषयमा छलफल भएर एउटा निचोड निस्कने आशा व्यक्त गरेका छन् । बैठकपछि पोखरा घोषणापत्र जारी गर्ने पार्टीले जनाएको छ ।

पुस १८ गते, २०७४ - १०:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top