Khabar Dabali Logo
  October 30, Fri

एमाले–माओवादीका शीर्ष नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु आज निर्वाचन आयोगको ध्यानाकर्षण गर्न जाने भएका छन् । साेमबार दिउँसो ३ बजे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल हुने एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले खबरडबलीलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार एमाले र माओवादीको संयुक्त टोलीले निर्वाचन आयोगसाग सम्बन्धित बिषयमा छलफल हुने छ । ‘निर्वाचन आयोग कसरी स्वतन्त्र छ ? हामीलाई विशवस्त पारिदिनु पर्यो’ श्रेष्ठले खबरडबलीसँग कुरा गर्दे भने ‘समानुपातिकको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक गर्न कसले रोकेको छ त्यो पनि प्रष्ट हुन जान लागेका हौं ।

छलफलमा एमालेबाट भीम रावल, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे र अग्नि खरेल सहभागी हुनेछन् । त्यस्तै माओवादीबाट कृष्णबहादुर महरा, बर्षमान पुनलगायतका नेताहरु सहभागी हुने प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले खबरडबलीलाई जानकारी दिए ।

यसैबीच वाम गठबन्धनका चार संगठन युवा संघ, वाइसिएल, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीले पनि आज दिउँसो १ बजे निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै छन् ।

पुस १७ गते, २०७४ - १२:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top