Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जोखिम न्युनिकरणका लागि सडक नाटक

सिन्धुपाल्चोक, २५ माघ । गाँउ गाँउमा आफु खुशीले घरहरु बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने ब्यक्ति गाँउमा कम छन् । यस तर्फ सरकारको ध्यान पुग्न सकेको छैन । सबै भन्दा बढि गत २०७२ को भुकम्पमा मानविय र भौतिक क्षेति भएको सिन्धुपाल्चोकको अवस्था झनै नाजुक छ । सरकारको अनुदान पाउने प्रक्रिया पीडितको लागि झन्झटिलो भएको गुनासो पीडितहरु गर्छन् । यस्तो अवस्थाले भविष्यमा झन ठुलो विपती निम्त्याउने पक्का छ । यहि कुरालाई ध्यान दिदै विपत जोखिम न्युनिकरण सम्बन्धि सचेतनामुलक सडक नाटक माफर्त चेतना जगाउन सिन्धुपाल्चोकमा विभिन्न सरकारी गैर सरकारी सँस्थाहरु सक्रिय रुपका लागेका छन् । यसै सन्दर्भमा कारितास जर्मनी, कारितास नेपालको समन्वयमा जनहित ग्रामिण सेवा समितिले जिल्लाका बतासे, स्याउले, सिम्पालकाभ्रेका विकट गाँउमा नाटक सञ्चालन गरेको छ । गाँउ गाँ बाट सयौको सँख्यामा नाटक हेर्न स्थानिय आएका थिए । नाटकमा विपतका प्रकार र विपत आईहालेमा त्यसको लागि तयारी के के गर्नुपर्छ भन्ने विषय वस्तु नाटकमा रहेको परियोजनाका कार्यक्रम संयोजक पवित्रबाबु सोतीले जानकारी दिए । सडक नाटक चेतना जगाउने प्रभावकारी माध्यम भएकोले यसलाई निरन्तरता दिने उनले बताए । सिन्धुपाल्चोकमा अहिले आफु खुशी घरहरु बनाउनेको सँख्या बढेपछि नाटकको माध्यमबाट समुदायलाई सचेत गराउनको लागि यस्ता प्रकारका अभियान निरन्तर गरिरहेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । नाटकमा आवाज आर्ट क्रिएशनका कलाकारहरु धिताल चिरिच्याँट्ट, नवराज गजुरेल, रोहित कार्की, देवि आले मगर, सुरेन्द्र गिरी, सिता अधिकारी, खेमान्नद जोशीलगायतका कलाकारले नाटक प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies