Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

तिम्रो याद

\"samshree\"सम्झनाको छारोले आँखा बिझाउँदा धमिलिएका आँखाहरुले देखें चुपचाप भुईमा सँगै टाँसिएका एक जोडी छाँया सर्दै सर्दै गएको माथि घाम प्रखरै थियो अझै मैले छुट्टिनुमा बेलाबेलामा छेलिने घाम दोषी देखें र फेरि सल्बलाउन थाले तिम्रा यादहरु उसो त यादहरु क्याक्टस झैं हुन्छन् काँडेदार उत्पत्तिमै बिष बोकेर जन्मेका र हजारौं दंश सहेर मनले सुम्सुमाउन माग्छ केवल तिम्रो याद तिमी मात्र तिमी यो कुमारी मनमा यसरी नै फूलेका छौ सुभाषित मेरो यौवन तिम्रो यादको परागले भरिएको छ । तिम्रो यादको मात हर घडी बढिरहन्छ मेरो मन मस्तिष्क अग्लिँदै कल्पनालाई तरङ्गीत पार्दै आवेगमा आँखा चिम्लन्छु मलाई गर्लम्म अंगालो हाल्छ तिम्रो याद तिम्रो याद कतै आगो झैं तुषारीत मनले तापिरहन्छु तिम्रो याद कैले जुन झैं मेरा औंस्याहा आँखाहरुमा भरी रहन्छु सिमलका भुवा सरी कहिले उत्ताउलो बनेर मन छुन्छ कहिले पत्थर समान सोचलाई नै पाषण बनाई दिन्छ बादल झैं आवारा यो तिम्रै याद हो जसले तिमीबिना तिम्रो बिम्बलाई मेरो मनसँग खेल्न दिन्छ लुटपुटिँदै , जिस्किदै जताततै छोएर वलजफती आगो सल्काउँछ र मेरो लुकेको समर्पणमा मनमौजी गर्छ मेरा मुर्छित सपनालाई उत्तेजित बनाएर सम्भोग गर्छ तृप्त म हर दिन आव्हान गर्छु प्रत्यागमनको तिम्रो याद  काठमाडौं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies