Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महिनावारी रोकिनु अघि नै गर्भवती भएको थाहा पाउने तरिका

\"pregnant\"८ असार । जब कोही विवाहित महिला गर्भधारण गर्छिन् तब त्यो पल उनको लागि सबैभन्दा रोमाञ्चक पलमध्येको एक हुने गर्दछ । गर्भवती हुँदा तपाईंको शरिरले तपाईंलाई केही संकेत पनि दिने गर्दछ । जस्तै गर्भवती हुँदा तपाईंको स्तनमा थोरै पीडा हुुनु र तनाव हुने गर्दछ जसलाई एक प्रारम्भिक लक्षणको रुवमा मानिन्छ । आज हामी तपाईंलाई गर्भावस्थाको केही प्रारम्भिक लक्षणको बारेमा जानकारी दिँदैछौं । केही महिलाको भनाई अनुसार उनीहरु आफैंलाई गर्भवती भएको कुरा थाहा हुन्छ । । धेरै मानिसहरुले हेरेको भरमा पनि कोही महिला गर्भवती छिन् कि छैनन् भन्ने कुरा पनि बताउन सक्छन् । गर्भावस्थाको कारण शरिरमा हुने हर्मोनल परिवर्तनका कारण महिलाको स्वभाव रिसाइहाल्ने खालको हुन्छ भने उनी चाँडै नै थाक्ने पनि गर्छिन् । बान्ता र डर लाग्नु, बिहानको समयमा कमजोर महसुस हुनु, शरिरमा आलस्यता आउनुजस्ता लक्षण गर्भावस्थाको चौथोदेखि आठौं हप्तासम्म देखिने गर्दछ । गर्भावस्थाका प्रारम्भिक लक्षणः
  • स्तनमा पीडा
  • स्वभावमा परिवर्तन अथवा रिसाउने, थकान
  • महिनावारी बन्द हुनु, योनी श्रावमा परिवर्तन आउनु
  • बिहानको समय कमजोरी र आलस्यता
गर्भावस्थाका केही अन्य प्रारम्भिक लक्षणः
  • यदि तपाईंको स्तनमा भारीपन, पिठ्युँमा पिडा हुन्छ भने हुनसक्छ तपाईं गर्भवती हुनुभयो । थुप्रैपटक गर्भावस्थाको प्रारम्भिक दिनमा महिलाहरुलाई उनीहरुको महिनावारी बन्द नभएसम्म गर्भधारण गरेको कुरा थाहा हुँदैन । गर्भावस्थालाई पुष्टि गर्नका लागि तपाईं घरमा नै यसको परिक्षण गर्न सक्नुहुन्छ ।
  • गर्भवती भएको धेरै पटक तपाईंलाई सास फेर्न असहज हुन्छ । किनभने तपाईंको पेटमा बढिरहेको भ्रुणलाई अक्सिजनको आवश्यकता हुन्छ जो तपाईंबाट नै लिने गर्दछन् । यो समस्या लगभग गर्भावस्थाको पूरा समयसम्म हुनसक्छ विशेषगरि गर्भमा भएको शिशु बढिरहेको हुन्छ र तपाईंको फोक्सो र डायाफ्राममा दबाब पर्न सुरु हुन्छ ।
  • गर्भावस्थाको सुरुवाती लक्षण टाउको दुखाई पनि हो । गर्भावस्थामा हर्मोनमा परिवर्तनका कारण टाउको दुख्ने गर्दछ । यदि तपाईं आफ्नो गर्भावस्थाको विषयमा पक्का हुनुहुन्छ भने दुखाई कम गर्नका लागि ब्रुफेन खान सक्नुहुन्छ अथवा डाक्टरको सल्लाह लिन सक्नुहुन्छ ।
  • गर्भावस्थामा तपाईंको मूड र व्यवहार पनि परिवर्तन हुने गर्दछ । यो गर्भावस्थाको एक संकेत हो ।
डाक्टर भन्छन्, ‘महिलाहरु साधारणतया विभिन्न संकेतमार्फत जस्तै महिनावारी नहुनु, पटक–पटक पिसाब आउनु, बिहानको समयमा थकान महसुस हुनु, स्तनमा र छालामा अाएकाे परिवर्तनले आफू गर्भवती भएको अनुमान गर्छन् । यो गर्भावस्था पत्ता लगाउने निकै राम्रो संकेत हो । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies