Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तपाईंलाई थाहा छैन, कण्डमका यी ४ साइड इफेक्ट

\"condom\"कण्डम प्रयोगको फाइदाको बारेमा त धेरैलाई थाहा होला तर कण्डमका पनि केही यस्ता साइड इफेक्ट छन् जसको बारेमा निकै कम मानिसहरुलाई थाहा छ । कण्डमले तपाईंको सेक्स लाईफलाई प्रभावित गर्नुका साथै यसले यौनसम्बन्धी रोगसमेत निम्त्याउने गर्दछ । आउनुहोस्, कण्डमको साइड इफेक्टको बारेमा थाहा पाऔंः १. दुखाईका साथै एलर्जीः हप्तामा दुई अथवा सोभन्दा बढि पटक कण्डमको प्रयोग गर्नाले योनीको आन्तरिक तह अथवा झिल्लीमा हुने संवेदशीलता कम अथवा नष्ट नै हुने गर्दछ । जसका कारण महिलाको योनीबाट निस्कने प्राकृतिक लुब्रिकेन्टको स्खलन कम हुने गर्दछ । जसका कारण योनी सुख्खा हुने गर्दछ । कण्डमको लगाएर यौन सम्पर्क गर्ने महिला योनीमा छुँदा मात्र पनि दुखाई महसुस गर्ने गर्दछ । यस्तो स्थितीको सामना गरिरहेका महिलालाई आफ्नो श्रीमान् अथवा प्रेमीसँग कण्डम बिना नै सेक्स गर्दा पनि असह्य पीडा, पोल्ने, एलर्जी वा चिलाउने गर्दछ । २. योनीको सर्भिक्समा घाउः कण्डमको अत्यधिक उपयोगले योनीको भित्री भाग सर्भिक्समा निकै डरलाग्दो घाउ हुने गर्दछ । घाउका कारण योनी सुन्निनेसमेत गर्दछ । योनी सुन्निएको अवस्थामा पनि सेक्स गर्दा योनीको आन्तरिक हिस्सामा अझ बढि असर परि ठूलो घाउ हुन गर्दछ । धेरैपटक घाउका कारण रक्तश्राव पनि हुने गर्दछ । जसलाई महिलाहरुले महिनावारी भएको ठान्दै त्यसलाई ध्यान दिने गर्दैनन् । यहि कारणले नै उनीहरुको यौनाङ्ग र गर्भासयमा ठूलो संक्रमण फैलिने खतरा हुन्छ । यसले गर्भासय क्यान्सरसम्मको खतरा निम्त्याउने गर्दछ । ३. लेटेक्सले बनेको कण्डमः लेटेक्सले बनेको कण्डमले तपाईं गर्भधारण र यौनजन्य रोगबाट बचाउने गर्दछ । तर यो एलर्जीको सबैभन्दा साधारण कारण हो र यसले सेक्सको क्रममा महिलाहरुको प्रतिक्रियालाई घटाउने गर्दछ । कण्डमको प्रयोगका कारण नै योनीमा सुख्खापन आउने र चिलाउने गर्दछ । यसको सबैभन्दा ठूलो साइड इफेक्ट भनेको यसले महिला र पुरुष दुबैको यौनाङ्गमा एक प्रकारको दाना आउने गर्दछ जुसले निकै ठूलो समस्या निम्त्याउने गर्दछ । ४. योनीको प्रतिरक्षा प्रणालीमा गिरावटः प्रकृतिले जन्मजात नै यौनाङ्गलाई आफैले प्रतिरक्षा गर्ने शक्ति प्रदान गरेको हुन्छ । यदि हप्तामा दुईपटक भन्दा बढि कण्डमको प्रयोग गरिन्छ भने कण्डमले यानीको प्रतिरक्षा प्रणालीमा गिरावट ल्याउने गर्दछ । यसको प्रयोगले योनीको अम्लीय वातावरणमा उथल–पुथल ल्याइदिने काम गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies