Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

घामबाट बच्न सनस्क्रिन लगाउनुहुन्छ ? थाहा पाउनुस् यसका बेफाइदा

\"Sunscreen1\"गर्मी मौसममा घरबाट बाहिर निस्कनुभन्दा आधा घण्टा अगाडि सनस्क्रिन लगाउने सल्लाह दिइन्छ । सबैले सनस्क्रिनले घामको यूभी किरणबाट बचाउने बताउँछन् । तर घामबाट बचाउने केही सनस्क्रिनमा घातक रसाइन पाइने गर्दा छालामा नकारात्मक असर पुर्याउने गर्दछ । सबैभन्दा ठूलो कुरा त यसले स्तन क्यान्सरको खतरा पनि निम्त्याउने गर्दछ । सनस्क्रिन लोसन लगाउँदा हुने केही साइड इफेक्ट केही समयपछि आफैं ठिक हुन सक्छ तर जब यसले विकराल रुप लिन्छु, चिकित्सकको सल्लाह तत्काल लिनुपर्छ । बजारमा पाइने सनस्क्रिनभन्दा घरेलु र प्राकृतिक रुपमा बनाइएको सनस्क्रिनको प्रयोग गर्दा यसले केही हानी नपुर्याउने विज्ञहरुको दाबी छ । \"1छालामा नकारात्मक असरः यो लगाउँदा आँखा र अनुहारमा हल्का जलन महसुस हुन थाल्छ । यदि तपाईंलाई अत्यधिक जलन भएमा सनस्क्रिनलाई तुरुन्त धोएर फाल्नुहोस् । \"2हुनसक्छ स्किनको एलर्जीः थुप्रै सनस्क्रिनमा केमिकल पाइने हुँदा यसले छालामा एलर्जी, चिलाउने र सुन्निने समस्या पैदा गर्न सक्छ । हाईपोएलजेंनिक लेखिएको सनस्क्रिन मात्र किन्नुहोस् । विशेषज्ञलाई मान्ने हो भने जुन सनस्क्रिनमा जिंक अक्साइड लेखिएको छ त्यो छालाको लागि राम्रो मानिन्छ । \"3३. यसले छालालाई रुखो बनाउन सक्छः सनस्क्रिन लगाउँदा धेरै मानिसहरुको छाला रुखो हुने गर्दछ । यदि तपाईंको पनि छाला रुखो र टाइट लाग्न थालेमा तुरुन्त यसलाई लगाउन बन्द गर्नुहोस् । \"4४. डण्डिफोरको लागि हुन्छ खराबः यदि तपाईंको अनुहारमा डण्डिफोर छ भने सनस्क्रिन उनलाई अझ पनि खराब गरिदिन्छ । तपाईं तेल वा मोइस्चर भएको सनस्क्रिन छान्नुहोस् । \"5५. यसले डाबर पैदा गर्ने गर्दछः जो व्यक्तिको छाला संवेदनशील छ उनीहरुलाई यो क्रिमले डाबर पनि पैदा गर्न सक्छ । यदि तपाईंको छाला संवेदनशील छ भने कुनै पनि क्रिम किन्नुभन्दा पहिले विशेषज्ञको सल्लाह लिनुहोस् । \"6६. स्तन क्यान्सरको पनि खतरा छः सनस्क्रिनमा थुप्रै प्रकारको घातक रसायन हुने गर्दछ जसले रगतमा इस्ट्रोजेनको स्तरमा असर पुर्याउने गर्दछ । रासायनिकभन्दा प्राकृतिक तत्व भएको सनस्क्रिन किन्दा लाभदायक हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies