Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अण्डा खाने व्यक्तिहरु सावधान ! थाहा पाउनुस् यसका साइडइफेक्ट

के तपाईं दैनिक अण्डाको सेतो आवरण खानुहुन्छ । यदि खानुहुन्छ भने यसको फाइदा देखेर नै खानुभएको होला तर के तपाईंलाई यसको साइड इफेक्टको बारेमा थाहा छ ? अण्डालाई स्वादिष्ट र स्वस्थ मानिन्छ तै पनि यसको सेतो भागबाट निकै धेरै साइड इफेक्ट हुने गर्दछ । १. साल्मोनेलाको अत्यधिक खतराः काँचो अण्डा एल्बुमिन ब्याक्टेरियाद्वारा दुषित हुने गर्दछ । साल्मोनेला एउटा यस्तो ब्याक्टेरिया हो जुन कुखुराहरुमा पाइन्छ । यो अण्डाको बाहिरी आवरण र त्यस भित्रको भागमा पनि पाइने गरिन्छ । साल्मोनेलालाई नष्ट गर्नका लागि अण्डालाई धेरै र उच्च तापमानमा पकाउनुहोस् । अण्डाको माथिल्लो भाग र कम उमालिएको अण्डामा पनि यो ब्याक्टेरिया पाइने गरिन्छ । २. बायोटिनको कमी हुनुः नियमित रुपमा अण्डाको सेतो भाग खाँदा बायोटिनको कमी हुने गर्दछ । बायोटिनलाई भिटामिन एच र भिटामिन बी सेभेनको रुपमा पनि चिनिन्छ । बायोटिनको कमीले छालाको रङ खराब हुने, शरिरमा तालमेलको कमी, मांसपेशी संकुचीत र पिडाजस्ता समस्याहरु पैदा हुने गर्दछन् । काँचो एल्बुमिनमा एविडिन हुने गर्दछ जुन एकप्रकारको प्रोटिन हो । त्यसकारण यसले शरिरबाट  नै बायोटिन लिने गर्दछ अतः यो विषालु पदार्थ भने होइन । तर जब हामी नियमित रुपमा अण्डाको सेतो भाग खान्छौँ तब यसले शरिरबाट बायोटिन लिने गर्दछ र शरिरमा यसको कमी हुने गर्दछ । यसको केहि हप्तामा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु पैदा हुन थाल्दछ र यदि समाधान नगरिएको खण्डमा यो ठूलो रोगको रुप लिन सक्छ । ३. एलर्जीः निकै धेरै कुरामा जो व्यक्तिलाई अण्डाको सेतो भाग एलर्जी छ उक्त व्यक्तिलाई एल्बुमिन प्रोटिनसँग पनि एलर्जी हुन्छ । छाला सुन्निने, उल्टी, घ्यारघ्यार, खोसी, ऐठन आदिजस्ता एलर्जीका केहि सामान्य लक्षण हुन् । ४. प्रोटिनको धेरै मात्राः डाक्टरहरुका अनुसार यदि तपाईंको मृगौलाको समस्या छ भने प्रोटिन तपाईंको लागि हानिकारक हुने गर्दछ । जो व्यक्तिका ग्लोमरगुलर फिल्टरेसन रेट कम हुन्छ उनीहरुलाई विशेष रुपमा अण्डामा पाइने प्रोटिनको खतरा हुन्छ । मृगौला रोगीलाई डाक्टरहरुले ०.६ देखि ०.८ ग्राम प्रोटिन लिन सल्लाह गर्दछन् । प्रोटिनको ६० प्रतिशत मात्रा अण्डामा नै पाइने गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies