Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

विवाहको बारेमा मानिसहरु किन बताउँदैनन् यी कुराहरु

भनिन्छ, विवाह एउटा यस्तो लड्डु हो जसलाई खाँदा पनि पछुताउनु पर्छ र नखाँदा पनि । एउटा उमेर पार गरिसकेपछि मानिसहरुले विवाह गर्ने सल्लाह दिन्छन् तर कहिले पनि यसको बारेमा पूरै जानकारी दिँदैनन् । विवाह एउटा यस्तो निर्णय हो जसलाई एकपटक लिइसकेपछि मानिसहरु धेरैपटक पछुताउने बाहेक केहि गर्न सक्दैनन् । विवाहले सबै मानिसहरुको जिन्दगी पुरा गरिदिने भन्दै यसपछि कुनै पनि चाहना बाँकी नरहने धेरै मानिसहरुले दाबी गर्दछन् तर वास्तवमा आपत्को सुरुवात विवाहपश्चात् नै हुने गर्दछ । आज हामी तपाईंलाई यस्तो जानकारी दिँदै छौँ जसलाई जो सुकै मानिसहरुले बताउँदैन । \"1आकर्षण खत्तम हुनुः तपाईंले जतिसुकै ह्यान्डसम अथवा ब्युटीफुल व्यक्तिसँग विवाह गर्नुभएको होस्, केहि समय सँगै बसेसँगै तपाईंहरु बिचको आकर्षणमा बिस्तारै ह्रास आउने गर्दछ र कुनै पनि प्रकारको आकर्षणले काम गर्न छाड्छ । \"2एकाधिकारः विवाह पछि पार्टनरहरु बिच एक आपसमा समझदारी त हुन्छ नै तर कुनै एक व्यक्तिको कुरा बढि मानिन्छ । यस्तो अवस्थामा थुप्रै पटक तनाव हुनसक्छ तर विवाह चलिरहन्छ किनभने सबैलाई लाग्छ कि यस्तो हुनु निकै सामान्य कुरा हो । \"3दिक्क लाग्नुः सुनेर अलिकति अचम्म लाग्ला तर विवाह पछि श्रीमान्–श्रीमती बिच त्यो माया र झुकाव हुँदैन जुन सुरुको अवस्थामा हुने गर्दछ । कहिलेकाँही एक–अर्कालाई देखेर उनीहरु दिक्क हुने गर्दछन् । \"4घृणाः यो साँचो हो, जोडीहरु बिच एक समय यस्तो समय पनि आउने गर्दछ जतिबेला उनीहरु एक–अर्कालाई घृणासमेत गर्ने गर्दछन् । यस्तो मानवीय प्रकृतिका कारण हुने गर्दछ र थोरै ब्रेक दिँदा सबैकुरा साधारण हुने गर्दछ । \"5बच्चा पछि सबै ठिकः बच्चा भएपछि घरझगडा सबै ठिक हुन्छ भन्ने कुरा धेरै मानिसहरुले मान्ने गर्दछन् तर यस्तो हुँदैन । झगडा भइरहने घरमा यदि बच्चा जन्मिएको खण्डमा स्थिती अझ नाजुक हुने गर्दछ । \"6-couple\"हनिमुन स्टेज सिद्धिनेः मायाको अंगालोमा दिनभरी बाँधिने दिन धेरै दिनसम्म टिक्दैन । विवाहको केहि दिन पछि नै माया हावा हुने गर्दछ र जोडी धरातलमा आउने गर्दछन् । \"7-marriage7\"कति कुराहरु बिग्रन्छन्ः विवाह पछि सबै कुरा ठिक हुन्छ भन्ने मानिसहरुले बुझ्न जरुरी छ कि केहि कुरा विवाह पछि पनि सप्रिँदैनन् । हरेक कुरामा सहमत र असहमती जनाउनु सबै मानिसहरुको प्रकृति हो । तर उनीहरु आफ्नो सम्बन्ध जोगाउन निकै प्रयास भने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies