Khabar Dabali Logo
  April 9, Thu

प्रदेश

प्रचण्ड भन्छन्-निर्वाचन प्रणाली परिवर्तन हुन्छ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार... 

जब प्रधानमन्त्रीले नै विदेशी माछाले नपुंसक बनाउँछ भनेपछि…

हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रदेश ३ को संसदमा आयातीत विषादीयुक्त माछाका कारण मानिसहरु नपंसक बन्ने खतरा बन्ने बताउदै यस्ता माछा नखान आग्रह गरेका छन् । उनले भने ‘हामीलाई लामालामा सिता भएको... 

विमान सेवा फेरि बन्द

विमान सेवा फेरि बन्द

दाङ । दाङको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन... 

पहिलोपटक आन्द्राको सफल शल्यक्रिया, अछामबासी खुशीले गदगद

अछाम । अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया... 

प्रदेश ४ को राजधानी पोखरा हुने, नाम के रहने भयो ?

पोखरा । प्रदेश ४ को राजधानी पोखरा हुने पक्का भएको छ । संसद बैठकमा सोमबार प्रदेश राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेशन पेश हुँदैछ भने नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन । प्रदेशको नाममा एकमत नभएपछि जिल्ला... 

१७ किलो सुन बोक्ने भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद

लमजुङ। अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले... 

युवाबाट २१ नयाँ उपकरण आविस्कार

युवाबाट २१ नयाँ उपकरण आविस्कार

  नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत... 

धादिङमा क्यानोनिङ शुरु

धादिङमा क्यानोनिङ शुरु

धादिङ । दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको... 

क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, कारागारमा समस्या

क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, कारागारमा समस्या

ताप्लेजुङ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी,... 

तोडियो बेनी-जोमसोम सडकको सिण्डिकेट

तोडियो बेनी-जोमसोम सडकको सिण्डिकेट

म्याग्दी । बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत... 

Top