Khabar Dabali Logo
  July 14, Tue

प्रदेश

बागलुङमा एक सय ९० महिला तथा बालबालिका बेपत्ता

बागलुङ । दुई वर्षको अवधिमा बागलुङ जिल्लामा १८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३ र ७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आव २०७४ र ७५ मा ७९ महिला तथा बालबालिकामध्ये... 

स्रोतको दुरूपयोग हुने डरले योजना कागजमै सीमित- मन्त्री यादव

स्रोतको दुरूपयोग हुने डरले योजना कागजमै सीमित- मन्त्री यादव

जनकपुरधाम। प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा... 

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना विनाशकारी भुकम्प, भोटेकोशी बाढीको कारण ढिलाई हुने आयोजनाले... 

कोइराला परिवारको तीनवटै नेता सँग राम्रो छः सभापति देउवा

विराटनगर। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा... 

जनतालाई झुक्याउँदै नेताहरु

जनतालाई झुक्याउँदै नेताहरु

पाल्पा । बिकास र सबृद्धीका नारा लगादै निर्बाचनमा बिजय भएका पाल्पाली नेताहरुले जनपक्षीय कामप्रति ध्यान नदिएको भन्दै स्थानिय स्तरमा बिरोधका आबाजहरु उठन सुरु गरेका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट बिजय सांसद... 

प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद... 

फोहोरबाट ग्यास निकालिने

तुलसीपुर ।  घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहा नगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि... 

उपन्यायाधीवक्ता घुससहित समातिए

उपन्यायाधीवक्ता घुससहित समातिए

बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उपन्यायाधीवक्ता कोषहरि निरौला ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई मंगलवार बिहान कार्यकक्षबाटै... 

लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्नेः उपसभापति निधि

कैलाली। नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा... 

साउदीमा मृत्यु भएको छ वर्ष बित्याे तर शव आएन

झापा। झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक... 

Top