Khabar Dabali Logo
  April 5, Sun

प्रदेश

तीन अभियुक्त पक्राउ

तीन अभियुक्त पक्राउ

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५... 

चट्याङ लागेर एक महिलाको मृत्यु, अर्की घाइते

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक... 

शल्यक्रिया कक्षमा नर्सको भन्सा र विछ्यौना

शल्यक्रिया कक्षमा नर्सको भन्सा र विछ्यौना

वीरगन्ज । पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्सहरू सुत्ने कोठा र खाना पकाउने भान्साका रूपमा ती कक्ष प्रयोग हुने गरेका छन् । अपरेसन थिएटरका पाँचैवटा... 

चुहिन थाल्यो आइसिपीको मुख्य भवन

चुहिन थाल्यो आइसिपीको मुख्य भवन

पर्सा। वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन... 

सक्रिय कृषकलाई बीस हजार दिने

ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वरुप रु २० हजार पाउने भएका छन् । आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले... 

अल्लो प्रशोधनप्रति महिला आकर्षित

अल्लो प्रशोधनप्रति महिला आकर्षित

कालीकोट। कुनै जमानामा गाईभँैसीको आहार हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ । यस जिल्लामा महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो । शुभकालिका गाउँपालिका–... 

काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् भुक्तानी

चरिकोट । दोलखा र सिन्धुपाल्चोकका निर्माण व्यवसायीलाई रु ५८ करोड भुक्तानी दिन बाँकी रहेको छ । डिभिजन सडक कार्यालय दोलखाले आव ०७४÷०७५ का लागि विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेवापत सो रकम भुक्तानी... 

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ, लामिछानेकाे

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ, लामिछानेकाे

धनगढी। धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहनुभएका लामिछाने... 

दुबै पक्षका कम्युनिष्टको विचार एउटै हुनुपर्छः मुख्यमन्त्री गुरुङ

दुबै पक्षका कम्युनिष्टको विचार एउटै हुनुपर्छः मुख्यमन्त्री गुरुङ

लमजुङ। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन्र । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै... 

कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित

कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित

पोखरा। लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनिच्छा... 

Top