Khabar Dabali Logo
  April 5, Sun

प्रदेश

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले... 

१३ बर्षिया बालिकामाथि सामूहिक बलात्कार

महोत्तरी । जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी... 

पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति

पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति

पोखरा। पाेखरा ईन्जिनियरिङ कलेज प्रशासन र बिद्धार्थीहरु बीच आइतबार सहमति भएको छ । गत शुक्रबार कलेजमा क्रियाशील अनेरास्ववियु, नेबि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कलेज प्रशासन समक्ष ७ बुदे मागपत्र पेश... 

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

जाजरकोट। बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख... 

सुखीपुर नगपालिकाको ४४ करोड बजेट पारित

लहान। सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ । सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गर्नुभएको ०७५÷७६... 

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज... 

प्रदेश नं ४ को नाम रोजाइमा चार वटा, तमुवान मगरात भने धर्नामा

पोखरा। प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि... 

स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् । बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ... 

कहाँ होला प्रदेश नं ४ को राजधानी ?

पोखरा। प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले... 

नदीको दायाँबायाँसँगै सबै बस्तीमा यातायातको सञ्जाल

नदीको दायाँबायाँसँगै सबै बस्तीमा यातायातको सञ्जाल

दाङ । घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ । शनिवार सम्पन्न... 

Top