Khabar Dabali Logo
  March 30, Mon

प्रदेश

आवतजावतको क्रम नरोकीएपछि स्थानीयवासीद्वारा नै बाटो बन्द

पोखरा । लकडाउनका समयमा पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनी हुँदै तनहुँ तथा स्याङ्जातर्फ आवतजावत गर्ने क्रम बढेपछि आज स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् । साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने... 

अति समस्यामा परेको नागरीकलाई घर घरमै पुगेर खाद्यान्न सामग्री वितरण

लहान । देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई घर घरमै पुगेर सिरहाको मिर्चैया नगरपालिकाले आजदेखि राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर... 

फोन गर्नुहोस् , खाद्यन्न र तरकारी घरमै आउँछ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले... 

केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हुदैँ जाने

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हुदैँ जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम... 

केही समस्या भए सोझै नगरपालिकालाई सम्पर्क गर्न मेचीनगरको आग्रह

भद्रपुर । मेचीनगर नगरपालिकाले नगरवासीलाई घरभित्रै बसेर सुरक्षित रहन आह्वान गर्दै खाद्यान्न, उपचार र अन्य कुनै केही समस्या भएमा नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ । नगर प्रमुख विमल आचार्यले आज प्रेस विज्ञप्ति... 

आजदेखि खुला तरकारी हटिया सञ्चालन

राजविराज ।कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ । नगरपालिकाको शुक्रबारको बैठकले तीन... 

क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ

पोखरा । रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक... 

श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गर्नै बुबा पक्राउ

हुम्ला । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान् श्रीमतीबीच यही चैत ११ गते... 

पर्सामा सेना र तस्कर समुहबीच गोली हानाहान, एक जनाको मृत्यु

वीरगन्ज । पर्सामा नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । शुक्रबार राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेना र तस्करी समुहबीच गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर... 

हतियार थन्काउने क्रममा अचानक पड्किँदा प्रहरी हवलदारको मृत्यु

स्याङ्जा । स्याङ्जामा पेस्तोल पड्किँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । शुक्रबार दिउँसो स्याङ्जाको हरिनास गाउँपालिकास्थित रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको मृत्यु भएको... 

Top