Khabar Dabali Logo
  April 3, Fri

प्रदेश

लकडाउन उल्लङ्घन गर्नेहरु प्रहरीको नियन्त्रणमा

सुरुङ्गा । कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको... 

लकडाउनको कारण रगतको अभाव, दातालाई रेडक्रसको आह्वान

भद्रपुर । रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ । सोसाइटीका... 

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले रु तीन करोडको उक्त कोष स्थापना गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले... 

प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सङ्घीय सरकारले उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बुधबार कर्णाली प्रदेश अस्पतालमा जडान गरी... 

दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिहरुलाई प्रहरीले निः शुल्क खाधन्न सहयोग

काठमाडौँ । कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई प्रहरीले खाद्यान्न वितरण गरेको छ । महानगरीय प्रहरी कार्यालयले त्यस्ता... 

संक्रमित युवतीका परिवारमा छैन कोरोना

गलकोट । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब... 

तातोपानी नाका खुलाउन पहल

मेलम्ची । नेपाल सरकारले बन्द रहेको तातोपानी नाका खुलाउने निर्णय गरिसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमणको कारणले अहिले तातोपानी नाका सुनसान छ । बन्द रहेको... 

चीनबाट औषधिजन्य सामग्री ल्याउने कम्पनीसंँगको सम्झौता रद्द

काठमाडौँ । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका... 

ई सेवा चलाउन ‘रिफर’ गर्दा रु ८० बोनस पाइने

काठमाडौँ । भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने... 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा आज ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको... 

Top