Khabar Dabali Logo
  January 18, Sat

प्रदेश न. ७

सुदूरपश्चिममा चौथो पटक हिमपात

बाजुरा । बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । यहाँका बझाङ,... 

सुदूरपश्चिममा भ्रष्टाचारका घटना ह्वात्तै बढ्यो

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका... 

चिट्ठा परेको भनेर रु दश लाख ठगी गर्ने पक्राउ

धनगढी । नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक... 

विप्लव समुहका नेता चुडामणि ओलीसहित १६ जना कारागार चलान

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका... 

२६ लाख ८८ हजार बराबरको रुमाल बरामद

२६ लाख ८८ हजार बराबरको रुमाल बरामद

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी... 

माघ १ गतेदेखि ३ गतेसम्म सार्वजनिक बिदा

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने... 

कञ्चनपुरमा पनि एघार छाउगोठ भत्काइयो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी... 

बजार अनुगमन नहुँदा व्यापारीको मनपरी, स्थानीय सरकारको मौनता

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ ।यतिबेला... 

काँगेसका नेतालाई मन्त्री मगरले भनिन् – विकास निर्माणमा सके सहयोग गर्नोस, नसके अबरोध नगरिदिनोस्

कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले समृद्ध समाज निर्माणमा सबैको सहयोगको खाँचो रहेको बताएकि छिन् । आज कञ्चनपुरको बेलौरीमा आयोजित ‘ड्वासर माघ म्याला’को उद्घाटन गर्नुहुँदै मन्त्री मगरले विकास निर्माणका... 

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

बाजुरा । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल... 

Top