Khabar Dabali Logo
  February 22, Sat

प्रदेश न. ६

मुख्यमन्त्री शाहीले सुरु गरे ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा

मुख्यमन्त्री शाहीले सुरु गरे ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताका गुनासा सुन्न ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ गरेका छन् । हेल्लो मुख्यमन्त्री हटलाइन सेवा ९१०९६० र कर्णाली प्रदेश सरकारको आधिकारिक... 

कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो

कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो

काठमाडाैं । ३ सय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय गेममा सहभागी हुन काठमाडौं पुगेका कर्णाली प्रदेशका खेलाडीहरुले... 

५ हजार बालबालिकामा मुटु रोग

५ हजार बालबालिकामा मुटु रोग

जाजरकोट । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका... 

गणतन्त्र दिवसः के भन्छन् कर्णालीबासी ?

गणतन्त्र दिवसः के भन्छन् कर्णालीबासी ?

सुर्खेत । दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका... 

माहामारीको रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा

माहामारीको रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा

दाङ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार... 

लगानी हुन्छ, काम हुँदैन

लगानी हुन्छ, काम हुँदैन

दैलेख । नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौं रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ । सडक स्तरीय भने हुँदैन... 

पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले ९ महिनादेखि तलब पाएनन्

पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले ९ महिनादेखि तलब पाएनन्

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ ।... 

स्टेरिङ फेल भएर सल्यानमा बस खस्यो

सल्यान । सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी... 

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुर्खेत । ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४... 

गाउँपालिकाका अधिकृतमाथि हातपात

  हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् । बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज... 

Top