Khabar Dabali Logo
  April 9, Thu

प्रदेश न. ६

जापानबाट कोरिया हुँदै नेपाल आएका एक युवा चिकित्सकको निगरानीमा

सुर्खेत । काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट... 

दैलेखका पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपित पुर्पक्षका लागि थुनामा

दैलेखका पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपित पुर्पक्षका लागि थुनामा

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु... 

देवता र परमेश्वरीको आदेशपछि अस्पताल

देवता र परमेश्वरीको आदेशपछि अस्पताल

जाजरकोट । “दूधको दूध, पानीको पानी छुट्याइ दिनुपर्यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान... 

गर्भबाट बाबुलाई चिठ्ठी !

जाजरको । “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनु होला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ... 

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा निर्माण गर्ने योजना अघि सारेको छ । सङ्घीय सरकारका अधिकांश मन्त्रालय सिंहदरबार परिसरमा भएजस्तै प्रदेश सरकारले... 

कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । कार्यालयबाट... 

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च ९सिडीएफ० संयुक्त सहयोगमा सो सेवा प्रदान... 

होमस्टेमा आउने पर्यटक सिस्नुको परिकारमा रमाउँदै

होमस्टेमा आउने पर्यटक सिस्नुको परिकारमा रमाउँदै

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो । ... 

कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । मंगलबार बिहान १० बजे कर्णाली करिडोरअन्तर्गत पचालझरना गाउँपालिका केन्द्र जारकोटबाट यात्रु ल्याएर... 

यौन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन किशोर–किशोरीको माग

सुर्खेत । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन... 

Top